Home»
Articles Related to समारोह in Cinema
Feature
फिल्म अवार्ड २०६४
"कुरा मात्र पड्काउने र काम नगर्ने भन्दा चप्पल पड्काएर काम गर्नेहरु महान् हुन् । यिनले आखिर काम गरेरै छाडे ।" ...
Read More »

Feature
नेपालमा ४० डिजिटल सिनेमा हल बनाइने !
आगामी एक वर्षभित्र ४० वटा सिनेमा हललाई डिजिटल प्रसारणयुक्त भवनमा परिणत गर्ने महत्वाकांक्षी योजना ऎक कम्पनीले अघि बढाएको छ । ...
Read More »

Feature
सैनिकमाथि सत्य-स्वरुपको प्रहार
फिल्ममा म्युजिक दिँदा स्टोरीसँग मेल खाने हुनु पर्‍यो । निर्माता र निर्देशकका कुरा पनि सुन्नुपर्ने रहेछ ।...
Read More »

 
Feature
रविकी बेहुली कृति
'बेहुलीको नजिकै नबस्नु झुक्किएर बेहुलाले तिमीलाई सिन्दुर लगाइदेलान् '-बेहुली बनेर विवाहको यज्ञ छेउमा घुम्टी ओढेर लजाएर बसेकी नायिका/इमेज च्यानलकी उदघोषिका कृति भट्टर्राईसंगै साथी भएर बसेकी चलचित्र नायिका ऋचा घिमिरेलाई इमेज एफएमका उदघोषक नरेश भट्टर्राईले ठट्यौली गरे ।...
Read More »

Feature
कलाकारको किताब
यम चौलागाइँले भर्खरै एउटा किताब प्रकाशित गरेका छन्, जसले नेपाली चलचित्र उद्योगमा काम गरिरहेका वा स्वर्ग सिधारिसकेका व्यक्तिहरुको योगदान र तिनको कामकारवाहीबारे जानकारी दिने प्रयास गरेका छन् । ...
Read More »

Feature
सिक्किम-नेपालको लगानीमा नयाँ चलचित्र
यसअघि आफ्ना चलचित्रको शुभारम्भलाई बिना हल्ला शुरु गर्ने गरेका शोभितले यस कार्यक्रमलाई भने हल्ला गर्न कसर छाडेका थिएनन् ।...
Read More »

 
Feature
अब पालो अर्को अवार्डको
अब तपाइँ पालो पर्खनुस्, अर्को नेपाली चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रमका लागि । ...
Read More »

Feature
भिडियोमा नयाँ प्रयोग !
आफ्नो चलचित्रलाई बेग्लै किसिमले प्रचार गर्न र खासगरी म्युजिक भिडियोमा रुचि राख्ने युवाहरुलाई सिनेमा हलसम्म तान्न क्वेष्ट इन्टरटेन्मेन्टले आफ्नो चलचित्र कागबेनीको प्रचार गर्न नयाँ शैली अपनाएको छ ।...
Read More »

Feature
पहिचानका लागि संघर्षको घोषणा
नेपाली चलचित्रकर्मी सञ्चाल नामबाट आफ्ना अवधारणा र कार्यक्रमहरु पत्रकारमाझ सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको सञ्जालका संयोजक युवराज लामाले कार्यक्रममा जानकारी दिए ।...
Read More »

 
Feature
सेन्सर र चलचित्र बोर्डमा माओवादी नेतृत्व
सिने उद्योगमा माओवादी प्रवेशले अहिले तत्काल केही परिवर्तन दिलाउन त नसक्ला तर चलचित्र उद्योगमा भइरहेको निर्माण, प्रदर्शन र वितरणमा केही भए फरक महसूस चाहिँ दिलाउने कुरामा सेन्सर बोर्डका पदाधिकारी र चलचित्र विकास बोर्डका सदस्यहरुले बताएका छन् ।...
Read More »

Feature
११ ब्राह्मणको चलचित्र शान्ति होम
चलचित्रका नायक लोकेन्द्र कार्कीले देशको शान्ति सुव्यवस्था र चलचित्र उद्योगको उन्नतिका लागि ११ ब्राह्मणलाई भेला गराई शान्ति होम गराएका छन् । ...
Read More »

Feature
घाउमा मल्हम
सहयोगकर्ताहरुको भनाइ थियो- यो सानो सहयोगले उहाँको घाउमा मल्हमको काम गरोस् !...
Read More »

 
Feature
अर्को सफलता !
उक्त महोत्सवमा भेला भएका ७० चलचित्रमध्ये उनको चलचित्र उत्कृष्ट ३० मा पर्न सफल भएको र अन्तिम नतिजा आगामी नोभेम्बर महिनामा सार्वजनिक हुने पनि जानकारी आफूले पाएको उत्तमले बताएका छन् । ...
Read More »

Feature
सिनेमाप्रेमीका लागि
संसारभरका प्रख्यात निर्देशकका प्रख्यात सिनेमा देखाउने प्रयास गरिरहेका छन् । ...
Read More »

Feature
हाम्रो मिलन कहिले हुन्छ ?
वेभ प्रडक्शन प्रा.लि.को ब्यानरमा निर्माण भएको तथा दीपक रायमाझीले निर्देशन गरेको चलचित्र हाम्रो मिलन कहिले हुन्छ ? को सुटिङ समाप्त भएको छ । यो कुरा शायद पत्रकारहरुलाई थाहा हुने थिएन होला, तर निर्देशक रायमाझीले यो कुरालाई गर्वका साथ एउटा पार्टीको आयोजन गरी जानकारी गराए । ...
Read More »

 
Data 1 - 15 of 24 [Total 2 Pages]
1 2[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal