Feature |
|
 |
फिल्म अवार्ड २०६४ |
"कुरा मात्र पड्काउने र काम नगर्ने भन्दा चप्पल पड्काएर काम गर्नेहरु महान् हुन् । यिनले आखिर काम गरेरै छाडे ।" ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
नेपालमा ४० डिजिटल सिनेमा हल बनाइने ! |
आगामी एक वर्षभित्र ४० वटा सिनेमा हललाई डिजिटल प्रसारणयुक्त भवनमा परिणत गर्ने महत्वाकांक्षी योजना ऎक कम्पनीले अघि बढाएको छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सैनिकमाथि सत्य-स्वरुपको प्रहार |
फिल्ममा म्युजिक दिँदा स्टोरीसँग मेल खाने हुनु पर्यो । निर्माता र निर्देशकका कुरा पनि सुन्नुपर्ने रहेछ ।...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
रविकी बेहुली कृति |
'बेहुलीको नजिकै नबस्नु झुक्किएर बेहुलाले तिमीलाई सिन्दुर लगाइदेलान् '-बेहुली बनेर विवाहको यज्ञ छेउमा घुम्टी ओढेर लजाएर बसेकी नायिका/इमेज च्यानलकी उदघोषिका कृति भट्टर्राईसंगै साथी भएर बसेकी चलचित्र नायिका ऋचा घिमिरेलाई इमेज एफएमका उदघोषक नरेश भट्टर्राईले ठट्यौली गरे ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
कलाकारको किताब |
यम चौलागाइँले भर्खरै एउटा किताब प्रकाशित गरेका छन्, जसले नेपाली चलचित्र उद्योगमा काम गरिरहेका वा स्वर्ग सिधारिसकेका व्यक्तिहरुको योगदान र तिनको कामकारवाहीबारे जानकारी दिने प्रयास गरेका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सिक्किम-नेपालको लगानीमा नयाँ चलचित्र |
यसअघि आफ्ना चलचित्रको शुभारम्भलाई बिना हल्ला शुरु गर्ने गरेका शोभितले यस कार्यक्रमलाई भने हल्ला गर्न कसर छाडेका थिएनन् ।...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
अब पालो अर्को अवार्डको |
अब तपाइँ पालो पर्खनुस्, अर्को नेपाली चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रमका लागि । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
भिडियोमा नयाँ प्रयोग ! |
आफ्नो चलचित्रलाई बेग्लै किसिमले प्रचार गर्न र खासगरी म्युजिक भिडियोमा रुचि राख्ने युवाहरुलाई सिनेमा हलसम्म तान्न क्वेष्ट इन्टरटेन्मेन्टले आफ्नो चलचित्र कागबेनीको प्रचार गर्न नयाँ शैली अपनाएको छ ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
पहिचानका लागि संघर्षको घोषणा |
नेपाली चलचित्रकर्मी सञ्चाल नामबाट आफ्ना अवधारणा र कार्यक्रमहरु पत्रकारमाझ सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको सञ्जालका संयोजक युवराज लामाले कार्यक्रममा जानकारी दिए ।...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
सेन्सर र चलचित्र बोर्डमा माओवादी नेतृत्व |
सिने उद्योगमा माओवादी प्रवेशले अहिले तत्काल केही परिवर्तन दिलाउन त नसक्ला तर चलचित्र उद्योगमा भइरहेको निर्माण, प्रदर्शन र वितरणमा केही भए फरक महसूस चाहिँ दिलाउने कुरामा सेन्सर बोर्डका पदाधिकारी र चलचित्र विकास बोर्डका सदस्यहरुले बताएका छन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
११ ब्राह्मणको चलचित्र शान्ति होम |
चलचित्रका नायक लोकेन्द्र कार्कीले देशको शान्ति सुव्यवस्था र चलचित्र उद्योगको उन्नतिका लागि ११ ब्राह्मणलाई भेला गराई शान्ति होम गराएका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
घाउमा मल्हम |
सहयोगकर्ताहरुको भनाइ थियो- यो सानो सहयोगले उहाँको घाउमा मल्हमको काम गरोस् !...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
अर्को सफलता ! |
उक्त महोत्सवमा भेला भएका ७० चलचित्रमध्ये उनको चलचित्र उत्कृष्ट ३० मा पर्न सफल भएको र अन्तिम नतिजा आगामी नोभेम्बर महिनामा सार्वजनिक हुने पनि जानकारी आफूले पाएको उत्तमले बताएका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सिनेमाप्रेमीका लागि |
संसारभरका प्रख्यात निर्देशकका प्रख्यात सिनेमा देखाउने प्रयास गरिरहेका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
हाम्रो मिलन कहिले हुन्छ ? |
वेभ प्रडक्शन प्रा.लि.को ब्यानरमा निर्माण भएको तथा दीपक रायमाझीले निर्देशन गरेको चलचित्र हाम्रो मिलन कहिले हुन्छ ? को सुटिङ समाप्त भएको छ । यो कुरा शायद पत्रकारहरुलाई थाहा हुने थिएन होला, तर निर्देशक रायमाझीले यो कुरालाई गर्वका साथ एउटा पार्टीको आयोजन गरी जानकारी गराए । ...
Read More »
 |
 |
|
|
|