Feature |
|
 |
दशैँमा नेपाली परीहरु |
"यो चलचित्र त्यति धेरै हावा पनि छैन, जति त्यो चलचित्र छ । यो चलचित्र कोटेश्वरमा गएको वर्ष विवेक चौलागाइँको हत्याकाण्डमा आधारित छ ।"...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सुटिङले सुहागरात धरापमा ! |
बानेश्वर निवासी सविता खड्कासँग भर्खरै 'टिपिकल' मागी विवाह गरेका लजालु नायक सुशील क्षेत्री हनिमून पिरियडमा सिनेमाको सुटिङमा फँसेका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
लास्टाँ त्यै आउट |
पत्रपत्रिकामा छापियो-दमन रुपाखेतीले 'मेरी बास्सै'बाट सिताराम कट्टेल र केदार घिमिरेलाई गलहत्याउने । तर अहिले उनी नै त्यसबाट 'आउट' भए । अनौपचारिक रुपमा जोडी जितु नेपालसंग अलग जस्तो भएका दमनले नेपाल टेलिभिजनमा हसाउने टेलिचलचित्र 'मेरी बास्सै'को निर्देशन गर्न थालेको धेरै भइसक्यो ।...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
नामकै किचलो |
"हैन यस्तो कुराको संयोग चाहिँ किन मैसँग मात्र मिल्न गएको होला !"...
Read More »
 |
 |
|
|
Feature |
|
 |
जोन अब्राहमको समय नमिलेपछि... |
जोनको समय नमिले पनि सोही निर्माता समूहसँग अर्को चलचित्रको तयारीमा लागेका छन् । पछिल्लो चलचित्रको प्रस्तावित नाम 'गुम' राखिएको यो चलचित्रका बारेमा यसभन्दा बढी बताउन चाहेनन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
माओवादीको सेन्सर अनुभव |
सिनेमासँग पहिलो पटक नाता गाँसिएका माओवादी सांस्कृतिक विभागका इन्द्र थिङका लागि चलचित्रको पहिलो सेन्सर अनुभव भने कडै छ । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
कुर्सी धरापमा |
नैतिकताका आधारमा चलचित्र विकास बोर्डबाट माओवादीनिकट वा माओवादीले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिनुपर्छ भन्ने मान्यता छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
उद्योगमा अर्को फड्को |
दीप तुलाधर । मूलतः तुलाधरलाई नेपाली गीत, सङ्गीतका मुद्रकका रुपमा चिन्दछन् तर उनले अहिले आफ्नै घरमा नेपाली चलचित्रको ध्वनिस्तरमा वृद्धि गर्नका लागि ५.१ सराउण्ड साउण्ड सिस्टर, डीटीएस साउण्ड सिस्टम इन्कोड गर्ने स्टुडियो बनाएका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
माओवादी इतिहासको दस्तावेज बनाउने इच्छा |
निर्देशकले चलचित्रलाई हिजोका दिनमा सरकार किन गलत थियो र माओवादी किन त्यसका विरुद्ध जनयुद्धमा जानुपर्यो भन्ने विषयमा केन्द्रित गराएको बताएका छन् । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
कांग्रेसी कलाकार को को रै' छन् त ? |
नेपाली कांग्रेससँग आबद्ध कलाकारहरु को को रहेछन्, जान्ने इच्छा छ भने आउनुस्, तिनको सूचि पछ्याउनुस् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
निर्माताबीच घमासान |
यो हलमा आफ्नो सिनेमा लगाउन पाउनु भनेको निर्माताको ७५ प्रतिशत लगानी सुरक्षित हुनु हो । त्यही भएर निर्माताहरु यस हलमा सिनेमा प्रदर्शन गर्न टाउको समेत फोड्न बेर लाउँदैनन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
निरुता अब मुम्बै जाने |
'देश' को काम सकिइसकेपछि उनी अब मुम्बई जाने भएकी छिन् ।...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
बल्ल हुने भयो सूर्योदय |
नेपाली चलचित्रमा पटकथा र प्रस्तुतीकरणमा गम्भीर संकट मौलाइरहेको बेला आकाशले बनाउने सिनेमाको प्रतीक्षा चाहिँ सबैलाई भएको छ ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
फेरि कागबेनीकै कुरा |
सिनेमाका निर्माताहरुले गोपीकृष्ण हलले आफ्नो सिनेमामाथि षडयन्त्र गरेको गुनासो गरेका छन् । भित्री सूत्रअनुसार डिजिटल सिनेमाप्रति शुरुदेखि नै बक्रदृष्टि राख्ने गोपीकृष्ण हलले कागबेनी चलाउन 'हेल्प' नगरेको निर्माण समूहभित्र चर्चा चलेको छ ।...
Read More »
 |
 |
|
|