Home»
Articles Related to हल्ला in Cinema
Feature
दशैँमा नेपाली परीहरु
"यो चलचित्र त्यति धेरै हावा पनि छैन, जति त्यो चलचित्र छ । यो चलचित्र कोटेश्वरमा गएको वर्ष विवेक चौलागाइँको हत्याकाण्डमा आधारित छ ।"...
Read More »

Feature
सुटिङले सुहागरात धरापमा !
बानेश्वर निवासी सविता खड्कासँग भर्खरै 'टिपिकल' मागी विवाह गरेका लजालु नायक सुशील क्षेत्री हनिमून पिरियडमा सिनेमाको सुटिङमा फँसेका छन् । ...
Read More »

Feature
लास्टाँ त्यै आउट
पत्रपत्रिकामा छापियो-दमन रुपाखेतीले 'मेरी बास्सै'बाट सिताराम कट्टेल र केदार घिमिरेलाई गलहत्याउने । तर अहिले उनी नै त्यसबाट 'आउट' भए । अनौपचारिक रुपमा जोडी जितु नेपालसंग अलग जस्तो भएका दमनले नेपाल टेलिभिजनमा हसाउने टेलिचलचित्र 'मेरी बास्सै'को निर्देशन गर्न थालेको धेरै भइसक्यो ।...
Read More »

 
Feature
नामकै किचलो
"हैन यस्तो कुराको संयोग चाहिँ किन मैसँग मात्र मिल्न गएको होला !"...
Read More »

Feature
जोन अब्राहमको समय नमिलेपछि...
जोनको समय नमिले पनि सोही निर्माता समूहसँग अर्को चलचित्रको तयारीमा लागेका छन् । पछिल्लो चलचित्रको प्रस्तावित नाम 'गुम' राखिएको यो चलचित्रका बारेमा यसभन्दा बढी बताउन चाहेनन् ।...
Read More »

Feature
माओवादीको सेन्सर अनुभव
सिनेमासँग पहिलो पटक नाता गाँसिएका माओवादी सांस्कृतिक विभागका इन्द्र थिङका लागि चलचित्रको पहिलो सेन्सर अनुभव भने कडै छ । ...
Read More »

 
Feature
कुर्सी धरापमा
नैतिकताका आधारमा चलचित्र विकास बोर्डबाट माओवादीनिकट वा माओवादीले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिनुपर्छ भन्ने मान्यता छ । ...
Read More »

Feature
उद्योगमा अर्को फड्को
दीप तुलाधर । मूलतः तुलाधरलाई नेपाली गीत, सङ्गीतका मुद्रकका रुपमा चिन्दछन् तर उनले अहिले आफ्नै घरमा नेपाली चलचित्रको ध्वनिस्तरमा वृद्धि गर्नका लागि ५.१ सराउण्ड साउण्ड सिस्टर, डीटीएस साउण्ड सिस्टम इन्कोड गर्ने स्टुडियो बनाएका छन् । ...
Read More »

Feature
माओवादी इतिहासको दस्तावेज बनाउने इच्छा
निर्देशकले चलचित्रलाई हिजोका दिनमा सरकार किन गलत थियो र माओवादी किन त्यसका विरुद्ध जनयुद्धमा जानुपर्‍यो भन्ने विषयमा केन्द्रित गराएको बताएका छन् । ...
Read More »

 
Feature
कांग्रेसी कलाकार को को रै' छन् त ?
नेपाली कांग्रेससँग आबद्ध कलाकारहरु को को रहेछन्, जान्ने इच्छा छ भने आउनुस्, तिनको सूचि पछ्याउनुस् । ...
Read More »

Feature
निर्माताबीच घमासान
यो हलमा आफ्नो सिनेमा लगाउन पाउनु भनेको निर्माताको ७५ प्रतिशत लगानी सुरक्षित हुनु हो । त्यही भएर निर्माताहरु यस हलमा सिनेमा प्रदर्शन गर्न टाउको समेत फोड्न बेर लाउँदैनन् । ...
Read More »

Feature
निरुता अब मुम्बै जाने
'देश' को काम सकिइसकेपछि उनी अब मुम्बई जाने भएकी छिन् ।...
Read More »

 
Feature
बल्ल हुने भयो सूर्योदय
नेपाली चलचित्रमा पटकथा र प्रस्तुतीकरणमा गम्भीर संकट मौलाइरहेको बेला आकाशले बनाउने सिनेमाको प्रतीक्षा चाहिँ सबैलाई भएको छ ।...
Read More »

Feature
फेरि कागबेनीकै कुरा
सिनेमाका निर्माताहरुले गोपीकृष्ण हलले आफ्नो सिनेमामाथि षडयन्त्र गरेको गुनासो गरेका छन् । भित्री सूत्रअनुसार डिजिटल सिनेमाप्रति शुरुदेखि नै बक्रदृष्टि राख्ने गोपीकृष्ण हलले कागबेनी चलाउन 'हेल्प' नगरेको निर्माण समूहभित्र चर्चा चलेको छ ।...
Read More »

Data 1 - 15 of 19 [Total 2 Pages]
1 2[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal