Home»
Articles Related to कन्सर्ट in MUSIC
Feature
डान्सपार्टीको मज्जा !
मापाको गर्मीमा चितवनबासीहरुलाई राहत दिन शनिबार त्रिशुल इभेन्ट्सले एउटा डान्स पार्टीको आयोजना गर्‍यो । ...
Read More »

Feature
आइडोलका सहभागी नेपालमा गाउँदै
खुला मैदानमा करिब २० हजार व्यक्तिहरु सहभागी बनेको अनुमान गरिएको छ । ...
Read More »

अब मज्जाले कर्न्र्सट सुन्नुस्
टासो नामक अत्यन्त व्यवसायिक ध्वनि उत्पादनहरुमध्ये लाइन अरे स्पिकरहरु, लङ थ्रो स्पिकरहरु नेपा-सःले नेपाल भित्र्याएको हो । ...
Read More »

 
Feature
४१ वर्षपछि प्रेमध्वजको एकल गायन
कहिलेकाहीँ नसोचेको कुरा कीर्तिमान बन्दोरहेछ । यतिबेला बहुचर्चित गायक प्रेमध्वज प्रधान ४१ वर्षपछि नेपालयको आयोजनमा पलेँटीमा गाउन बस्दा यो लामो समयपछिको एकल गायन बन्ला भन्ने उनले सोचेका पनि थिएनन् ।...
Read More »

Feature
यो मन त हाम्रो नेपाली हो
फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सिउलस्थित एक हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिति रहेको कोरियाबाट रोशन भट्टराइले इनशाडटकमलाइ जनाएका छन् ।...
Read More »

Feature
मणिपुरबाट सीधै आर-शालामा पस्दा...
फेब्रुअरी महिनाको पलेँटीमा भारतको पूर्वोत्तरका नेपालीभाषी कलाकार शान्तानुकुमार लिम्बुको गायनकला प्रस्तुत हुने भएको छ । जीवनकै पहिलो एकल गायन लिएर नेपाल भित्रिएका शान्तानु पलेँटीका वाद्यवादकसितको नियमित अभ्यासमा जुटिसकेका छन् ।...
Read More »

 
Data 1 - 6 of 6 [Total 1 Pages]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal