Home»
Articles Related to गायक in MUSIC
Feature
नेपालका सेक्सी पुरुष आनन्द कार्की !
आनन्द कार्कीको नजरमा सबैभन्दा सेक्सी पुरुष उनी आफैँ हुन् । नपत्याए तल पढ्नुस् ! ...
Read More »

Feature
बद्लिऎका दिपेश
हेर्दाहेर्दै दिपेशकिशोर भट्टराई पनि पुराना गायक भइसकेछन् । सङ्गीत उद्योगमा होश हराए पनि मायालु... भन्दै छिरेको हिजोजस्तो लाग्छ । ...
Read More »

Feature
आधुनिक छोडेर पप
पावल चाम्लिङको नाम तपाइँले नसुनेको हुनसक्छ, तर उनको पुरस्कारको सूचि हेर्नु भयो भने जिब्रो अवश्य टोक्नु हुनेछ ।...
Read More »

 
Feature
गोल्डमेडलमा ह्याटि्रक
भारतको इलाहावाद सङ्गीत महाविद्यालयमा परीक्षा दिने करिब ७ सय विद्यार्थीहरुमध्ये चितवनका अर्जुन पोखरेल सर्वोत्कृष्ट भएर स्वर्ण पदक जितेका छन् । ...
Read More »

Feature
व्याकरण सिकाउँदै सुदीन
नेपालमा र्याप गीतसङ्गीत शुरु भएको धेरै भएको छैन । पाँच/छ वर्षघि निर्ण्रय श्रेष्ठ र उनका केही साथीहरुले शुरु गरेको यो विधा अंग्रेजी गीतबाट विस्तारै नेपाली घुसाउन थाले, तब यसलाई मन पराउनेको संख्या बढ्न थाल्यो ।...
Read More »

Feature
फुर्वा भए निर्देशक
एउटा अक्षरको गीत गाएर चर्चामा आएका फुर्वा शेर्पा केही समय परिदृश्यबाट गायब भएका थिए । तपाइँलाई थाहा छ किन हराए उनी ?...
Read More »

 
Feature
शिशिरको साङ्गीतिक वसन्त
नाम उनको शिशिर तर उनको स्वर सुन्नु भयो भने जस्तोसुकै शिशिर याममा पनि वसन्त ल्याउन सक्ने खुबी !...
Read More »

Feature
प्रमोदको सेन्टिमेन्ट्स
सेन्टिमेन्ट्सको विमोचनबाट ज्यादै प्रशन्न देखिएका प्रमोदले इनशाडटकमसँग भने- "यो एल्बमले मेरो भर्सटालिटी देखाउँछ भन्ने कुरामा म विश्वस्त छु ।" तथास्तू !...
Read More »

Feature
गायकको टीभी मोह
गायक बाबु बोगटी राम्रो गाउँछन् भन्ने भ्रममा मात्र नरहनुस्, उनी राम्रो अभिनय पनि गर्छन् । त्यो कुरा त उनका पछिल्ला गीति भिडियोमा उनले निभाएका भूमिका र गरेका अभिनयबाट प्रष्टिन्छ । ...
Read More »

 
Feature
एउटा प्रेमी गायकको बयान
सङ्गीतका माध्यमबाट समाजसेवा गर्ने मेरो अनेक योजनाहरु थाती नै छन् । बस् मात्र तपाइँको हौसलाको खाँचो छ ।...
Read More »

Feature
आउनुस्, एड्रियनलाई जानौँ
"म अब अन्त गएर संघर्ष गर्ने भन्ने कुरा चाहिँ होइन, तर यहीँ बसेर हामीले अझै मिहिनेत गर्‍यौँ र मौका मिल्यो भने हामीले गर्न नसक्ने चिज चाहिँ केही पनि छैन"...
Read More »

Feature
समाज बुझ्दै, समाज बुझाउँदै
आफ्ना लागि अहिले सङ्गीतबाहेक अन्य कुनै विकल्प नरहेको बताउँदै उनले भने- "शायद जीवनबाट अब सङ्गीत छुट्दैन होला !"...
Read More »

 
Feature
अनीलले भने- म्यारी मी, श्रृतिले भनिन्- यस्, आई
लामो समयसम्म प्रेमी-प्रेमिका रहेका गायक अनील सिंहले श्रृति कंशाकारलाई बिहे गरेका छन् । शुक्रबार पारिवारिक समारोहका साथ काठमाडौँको भद्रकाली मन्दिरमा छोटो-मीठो बिहे गरेका थिए ।...
Read More »

Feature
अर्को एल्बमको विमोचन
त्यसो त राजधानीमा हरेक साता कम्तीमा दुइ गीति एल्बम विमोचन भइरहेकै हुन्छन् । एल्बम 'क्रेजी ह्याट'लाई सञ्चारकर्मीद्वय भरत शाक्य र सहेन्द्र श्रेष्ठले सार्वजनिक गरेका थिए । ...
Read More »

Feature
सत्य-स्वरुपः सङ्गीतका उर्लँदो भेल
सत्य-स्वरुपराज आचार्यका पिता भक्तराज आचार्यको गायनको गमक र सुरको पकड ठ्याक्कै उनीहरुमा सरेर आएको छ । त्यसैले त उनीहरुले आधुनिक गीत गाए पनि सुरम्य सुनिन्छ अनि पप गीत गाए पनि नाचुँनाचुँ लाग्छ । ...
Read More »

 
Data 16 - 30 of 38 [Total 3 Pages]
[prev] 12 3[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal