Home»
Articles Related to रिलिज in MUSIC
Feature
सङ्गीतमा अर्को रेकर्ड !
सगरमाथाको उत्तरी मोहडामा आउँदो साता एउटा गीति एल्बमको विमोचन हुँदैछ । रोचक के छ भने सगरमाथाको हिउँ प्रदेशमा विमोचन हुने एल्बमको नाम पनि 'हिउँ' नै रहेको छ । ...
Read More »

Feature
भानुभक्तलाई सम्झँदा
आदिकवि भानुभक्त आचार्य जन्मिएको घर ढलेर यो बर्खामा सखाप भएको समाचारसँगै केही दिनअघि राजधानीमा उनको एक कृतिलाई सार्वजनिक गरियो । ...
Read More »

Feature
मेचीदेखि महाकाली छाउने तयारीमा निर्णय
...
Read More »

 
Feature
स्टार गायकको स्टार एल्बम
गायक धीरज राईलाई कसले पो नचिन्ला ! तर पनि उनी आफू अरुभन्दा पछि परिएला कि भन्ने कुरामा सधैँ गम खाइरहन्छन्, चिन्तित भइरहन्छन् । यसैको पछिल्लो कडी उनको नयाँ गीति एल्बम 'स्टार' बन्न पुगेको छ । ...
Read More »

Feature
पुनमको आकर्षण
भ्रममा पर्नु होला तपाइँ कि मैले सुन्दर पुनम पन्तको कुरा गर्न लागेँ भनेर ! त्यसो होइन बरु उनको स्वरको कुरा गर्न लागेको ! ...
Read More »

Feature
रियालमा र्‍याल !
केही समयअघि कतारबाट नेपाल फर्किएका गायक प्रकाश पौडेल अहिले साइको गीति एल्बम लिएर बजारमा आएका छन् । अहिले उनको हबिबी... गीत चर्चाको वृत्तमा छ । ...
Read More »

 
Feature
बास्सा र एक्काको चक्कर
बुधबार बेलुकी राजधानीस्थित पेज थ्री बारमा नयाँ गीति एल्बमको रोचक पारामा सार्वजनिक गरियो ।...
Read More »

Feature
अर्जुनकुमार फर्किए
विवादको अन्त्यसँगै साङ्गीतिक परिदृश्यबाट गायक अर्जुनकुमार एकाएक गायब भएका थिए । तर फेरि झुल्किए ।...
Read More »

Feature
कर्माको कर्म
आफ्नो पछिल्लो साङ्गीतिक कृति 'कर्मा'लाई रोचक ढङ्गमा विमोचन गर्‍यो ।...
Read More »

 
Feature
बाबुको रिजल्ट प्रकाशित
गायक बाबु बोगटीको नयाँ गीति एल्बम रिजल्ट र उनीद्वारा अभिनित छोटो कथानक चलचित्र अनुभवको एक साथ बुधबार राजधानीमा सार्वजनिक गरियो । ...
Read More »

Feature
शिशिरको साङ्गीतिक वसन्त
नाम उनको शिशिर तर उनको स्वर सुन्नु भयो भने जस्तोसुकै शिशिर याममा पनि वसन्त ल्याउन सक्ने खुबी !...
Read More »

Feature
प्रमोदको सेन्टिमेन्ट्स
सेन्टिमेन्ट्सको विमोचनबाट ज्यादै प्रशन्न देखिएका प्रमोदले इनशाडटकमसँग भने- "यो एल्बमले मेरो भर्सटालिटी देखाउँछ भन्ने कुरामा म विश्वस्त छु ।" तथास्तू !...
Read More »

 
Feature
अर्को एल्बमको विमोचन
त्यसो त राजधानीमा हरेक साता कम्तीमा दुइ गीति एल्बम विमोचन भइरहेकै हुन्छन् । एल्बम 'क्रेजी ह्याट'लाई सञ्चारकर्मीद्वय भरत शाक्य र सहेन्द्र श्रेष्ठले सार्वजनिक गरेका थिए । ...
Read More »

Feature
ओलीको झ्वाँक तन्नेरी
गायिका कोमल ओलीले पुरानै शैलीको नयाँ एल्बम बजारमा ल्याएकी छिन् । नाम पनि गज्जबको छ- झ्वाँक तन्नेरी । शुक्रबार राजधानीमा गायिका ओलीले यही एल्बमको विमोचन सम्पन्न गरिन् । विमोचन कार्यक्रममा नयाँ पुस्ताका प्रख्यात झ्वाँक तन्नेरी खेलाडीहरुलाई एल्बम विमोचन गराएर नयाँ शैलीसमेत देखाइन् ।...
Read More »

Feature
"हो, पश्चाताप चोरेर मलाई पश्चाताप भएको छ"
सानो उमेर तर ख्याति ठूलो । यसो भन्दा अहिलेका चर्चित युवा गायक दिब्य सुब्बालाई बढी भनेको ठहरिन्न । किनभने पहिलो एल्बमबाट नै नाम र दाम दुवै पाउने दिब्य सुब्बाको प्रख्याति यसबाट नै थाहा हुन्छ कि उनको दोस्रो एल्बम तयार नहुँदै सम्झना अडियो भिडियोले राम्रो दाममा किनिसकेको थियो ।...
Read More »

 
Data 1 - 15 of 15 [Total 1 Pages]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal