Home»
Articles Related to क्या बात ! in MUSIC
Feature
लोपोन्मुख ठाडोभाका ब्यूँताउँदै
आफूपछि यो गायन शैलीलाई जीवित राख्ने व्यक्ति नहोला भन्ने चिन्ता र पीर रहेकै बेला कुना पसेका बुद्धिमान बाहिर निस्किएका छन् ।...
Read More »

Feature
विक्रमको फड्को
यो रेडियोमा विज्ञापन नबजाउने नीति लिइएको छ । जसका कारण श्रोताहरुले बिनाकुनै अवरोध पूरा गीत सुन्न पाउने छन् । ...
Read More »

Feature
सिनेमा सङ्गीतमा आचार्य दाजुभाइ
नेपाली सङ्गीतमा हत्ते गरेर विगत दश वर्षदेखि लागिरहेका सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई भने २०६३ साल निकै फाइदाजनक सिद्ध भएको छ । ...
Read More »

 
Feature
प्रवीणको खुशी
गएको वर्ष माघमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्डमा तीन विधामा छनोट भए पनि एउटा पनि पुरस्कार हात पारेको थिएन । प्रवीणले इनशाडटकमसँग भने- "तर यस पटक पक्कै पनि अवार्ड पाउने छ ।"...
Read More »

Feature
बास्सा र एक्काको चक्कर
बुधबार बेलुकी राजधानीस्थित पेज थ्री बारमा नयाँ गीति एल्बमको रोचक पारामा सार्वजनिक गरियो ।...
Read More »

Feature
आलोकलाई सिमोशले नचाए !
आलोकले हास्यरसमा तुक्का जोडे- "सिमोश सुनुवारसँग त्यो तागत रहेछ, जसले आलोक नेम्वाङलाई समेत नचायो ।"...
Read More »

 
Feature
शोकबाट शक्ति
"हुन त जीवनमा दुःख होइन सुख बाँढ्नु भन्छन् तर बूढा पाकाले भनेझैँ दुःख बाँढ्यो भने मन हलुङ्गो हुन्छ भनेर तपाइँहरुमाझ यो एल्बम बाँढ्न लागेकी हुँ ।"...
Read More »

Feature
मिडिया फर कल्चरः सूचनाको सञ्जाल
मिडियाफरकल्चरडटकम नामबाट शुरु गरिएको यो वेबसाइटबाट नेपाली संस्कृतिका बारेमा बुझ्न चाहने स्वदेशी तथा विदेशीहरुका लागि ठूलो राहत हुने यसका सञ्चालक भट्टराईले इनशाडटकमलाई बताएका छन् । ...
Read More »

Feature
अब सक्कली हिन्दी गीत सुन्नुस्
यो प्रयासले नेपाली गीतसङ्गीतलाई फाइदाजनक हुने भए त ठीकै छ, नत्र हिन्दी गीतको बजार विस्तृतीकरण मात्र हुने हो भने नेपाली सङ्गीतको भविष्य के हुने हो, त्यो चाहिँ भविष्यले नै बताउने छ । ...
Read More »

 
Feature
प्रशान्तका बारेमा हल्ला गर्दै
उनी यहाँ आइपुग्नु अघि नै प्रशान्तको पक्षमा रहेको लहर देखेर आफ्नो भ्रमण सफल र सुखद् रहेको इनशाडटकमलाई बताएका छन् ।...
Read More »

Feature
कुटुम्ब खोज्दै पनौती र बनेपा
वाद्ययन्त्र बजाउनमा नाम कमाइरहेको समूह कुटुम्बले राजधानी केन्द्रित सङ्गीतमा मात्र चित्त बुझाइरहेको छैन । कात्तिक १८ देखि उसले चार दिनसम्म बनेपा र पनौतीका स्थानीय बाजाका धुरन्धर गुरुहरुसँग स्थानीय धुन सिक्ने काम गरिहरेका छन् । ...
Read More »

Feature
Searching vanished taal
Over the din of the loud highway horns 50 meters from the main junction of Banepa, a distinctive beating of the dhimay could be heard. Kutumba, along with three young local dhimay players were performing their final concert following a four-day musical retreat in Banepa and Panauti. ...
Read More »

 
Feature
युवाहरुलाई हौस्याउँदै
सङ्गीत र युवा एकअर्कामा गहिरो सम्बन्ध राख्दछन् । यही सङ्गीत हो, जसले युवालाई सही दिशा दिन्छ । विषादमा आशा दिने पनि योभन्दा अन्य उत्तम कुनै औषधि छैन भन्दछन् विज्ञहरु । ...
Read More »

Feature
नेपाली निर्देशकको विदेशी भिडियो
नेपाली म्युजिक भिडियो निर्देशन गरिरहेका जनकदीप पराजुलीले भारतमा एउटा रिमिक्स गीतको म्युजिक भिडियो बनाएर फर्किएका छन् ।...
Read More »

Data 1 - 14 of 14 [Total 1 Pages]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal