Home»
Articles Related to मुद्दा मामिला in Weird & Interesting
Weird and Interesting
आफ्नो भिडियो आफैँलाई उत्तेजक लाग्दा
अमेरिकाकी एक मोडलले आफूलाई खेलाएको एउटा विज्ञापन निकै उत्तेजक र अश्लील भएको भन्दै विज्ञापन निर्मातालाई ५० लाख डलरको मुद्दा हालेकी छिन् । ...
Read More »

Weird and Interesting
श्रीमान् श्रीमती दुवै वेश्यालयमा भेटिँदा
पोल्याण्डको प्रख्यात पत्रिका सुपर एक्स्प्रेसले बुधबारको अंकमा छापेअनुसार त्यहाँको एक स्थानीय बेश्यालयमा श्रीमान-श्रीमती एकअर्कालाई हेरेर छक्क परे । ...
Read More »

Weird and Interesting
शिक्षिकाले विद्यार्थीको जिब्रो काटिन् !
एक इटालेली शिक्षिकाले एक ७ वर्षीय विद्यार्थीको जिब्रोलाई कैँचीले काटेको आरोपमा दुइ महिने जागीरबाट बर्खास्तगी मात्र गरिएन कि उनलाई ७ हजार यूरोभन्दा बढी रकम जरिवाना तिराइएको छ । ...
Read More »

 
Weird and Interesting
मुद्दा नै कीर्तिमान बन्ला भन्ने पीर
बुल्गेरियाका दुइ दाजुभाइले संसारभरिमै सबैभन्दा बढी मुद्दा हाल्ने रेकर्ड बनाउन लागेका छन् । पारिवारिक सम्पत्तिको खिचलोका कारण यी दुइ दाजुभाइले एक अर्कालाई दुइ सय बढी मुद्दा हालेका छन् र ती किनारा लागुञ्जेल शायद यिनका नातिले समेत अंश पाउने छैनन् ।...
Read More »

Weird and Interesting
हराएको भनिएको व्यक्ति सिनेमामा !
श्रीमान् बसेको ठाउँ पत्ता लगाएपछि उनले आफ्ना श्रीमानले चोरेको रकम फिर्ता दिलाइपाऊँ भनी मुद्दा हाल्ने तयारी गरिरहेको बुझिएको छ । ...
Read More »

Weird and Interesting
नाम जुधे पनि त्यो चोरी थिएन
उस्तै नामको चेक साटेर चम्पट ठोकेको भनेर आरोप लगाइएका एक व्यक्तिको बचावमा तिनकी वकिलले उक्त आरोप झूटा भएको बरु बैंककै ठूलो कमजोरी रहेको बताएकी छिन् ।...
Read More »

 
Weird and Interesting
अंगुरमा चिप्लिँदा मुद्दा
उक्त कम्पनीको लापरवाहीका कारण आफू उनीहरुले छरेको अंगुरमा चिप्लिएर लडेको आरोप लगाएका हुन् । उनीले आफू लडेर झन्नै घुँडो खुस्केको र यसबापत उक्त कम्पनीले आफूलाई क्षतिपूर्ति दिइनुपर्ने माग राखेका थिए ।...
Read More »

Weird and Interesting
काखमा नाचेबापत् मुद्दा
अब कोही स्ट्रीपबारमा जान्छ र त्यहाँकी रमणीले कुनै ग्राहकको काखैमा बसेर नृत्य गर्छे अनि त्यही नृत्यको भार पनि थाम्न नसकी कोही मान्छेले मुद्दा हाल्छ भने त्यसलाई के भन्ने ?...
Read More »

Weird and Interesting
पाइखाना गायब !
बिहान उठेर नियमित क्रिया गर्न जाँदा त पाइखाना गायब ! राति त सद्दे नै छाडेर गएको पाइखाना बिहान अकस्मात गायब हुँदा कुन चाहिँ किसानको मन नदुख्ला !...
Read More »

 
Weird and Interesting
९ वर्षेको शिक्षक हत्या प्रयास
अमेरिकाको जर्जिया राज्यस्थित एउटा स्कूले विद्यार्थीले गएको सोमबार आफ्नो किताप-कापी राख्ने झोलामा अरु नै केही बोकेर स्कूल पुग्यो । पछि स्कूलका शिक्षकहरुले उनको झोलामा विभिन्न किसिमका हतियारहरु फेला पारेका थिए ।...
Read More »

Weird and Interesting
सित्तैमा पारपाचुके जित्नुस् !
अष्ट्रेलियाली एउटा पुरुष म्यागेजिनले एउटा प्रतिस्पर्धाको आयोजना गर्दै जित्नेलाई श्रीमतीसँग पारपाचुके गरिदिने पुरस्कारको घोषणा गरेको छ । ...
Read More »

 
Weird and Interesting
आइमाइलाई घुर्दा जेल
इटालीमा रेलमा यात्रारत एउटा व्यक्तिले आफूभन्दा अघिल्तिर बसेकी महिलालाई घुरेको आरोपमा जेल चलान गरिएको छ । ...
Read More »

Weird and Interesting
अरबपतिले धनी हुन सिकाउने
रसियाका अत्यन्तै धनी व्यक्तिले धनी कसरी बन्ने भन्ने सिकाउने भएका छन् । यसका लागि उनले एउटा म्यागेजिन र टेलिभिजनसमेत खोल्ने बताएका छन् । यसका लागि उनले १५० मिलियन डलर खर्चने भएका छन् । पत्रिका र टेलिभिजनको नाम "स्नब" हुने बताइएको छ । ...
Read More »

Weird and Interesting
कृत्रिम अंग झुण्ड्याउन प्रतिबन्ध
अमेरिकी राज्य फ्लोरिडामा सांसदहरुले एउटा सार्वजनिक चासो र महत्वको विषयमा छलफल गरेका छन् र त्यो विषय रहेको छ- विभिन्न किसिमका सवारीसाधनहरुमा झुण्ड्याइने गोरुहरुको नक्कली यौनाङ्गमाथि प्रतिबन्ध ।...
Read More »

 
Data 16 - 30 of 54 [Total 4 Pages]
[prev] 12 34[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal