Home»
Articles Related to मुद्दा मामिला in Weird & Interesting
Weird and Interesting
कार निर्माताले खुट्टालाई जरिवाना तिरे
हुन पनि १२ फिट चौडा गोडा भएका माइकल हर्जोगलाई सानो एक्सलेटरले कार नै चलाउन मुस्किल भयो । यस्तो अवस्थामा भल्भो नै चलाउन मन पराउनेहरुका लागि यो त ठूलै धोका भयो । त्यसैले दक्षिणी जर्मनीस्थित वेस्लच निवासी हर्जोगलाई कारले हर्जाना तिर्नुपर्ने आदेश अदालतले दिएको हो । ...
Read More »

Weird and Interesting
नाङ्गो चोरलाई श्रीमान् ठान्दा
बैठक कोठामा हेर्छिन् त उनी छक्क ! उही रिसाएका श्रीमान् पल्टिरहेको उनले पाइन् । उसो भए रातभरि उनीसँग सुत्ने चाहिँ को थियो त ? ...
Read More »

Weird and Interesting
इमान्दार चिन्ने तरिका
हंगेरीमा असल र इमान्दार प्रहरी चिन्ने एउटा तरिका पत्ता लागेको छ । ...
Read More »

 
Weird and Interesting
रेड हान्न चोर पुलिस एकै ठाउँ
दुइ चोर एउटा मज्जाको चोरी कार्यक्रम सकिसकेपछि उनीहरु सुस्ताउन त्यो घरमा पुगे जहाँ प्रहरी पनि उत्ति नै बेला लागू औषधको छानविन गर्न त्यहाँ आइपुगे । चोर र पुलिस एक अर्कालाई हेरेर छक्क परे तर त्यति नै बेला चोरहरु पुलिस आइपुगेको देखेर चकित मात्र परेनन् कि त्यहाँबाट भाग्न खोज्दा पक्राउ परे ।...
Read More »

Weird and Interesting
स्पेनी जुम्ल्याहाको मुद्दा
आफूहरु जन्मिएको केही घण्टामा नै आमा हेरफेर गरिदिने विरुद्ध स्पेनका जुम्ल्याहामध्ये एकले अदालतमा मुद्दा हालेको अखबारमा जनाइएको छ । ...
Read More »

Weird and Interesting
आफ्नै मृत्युको घोषणा गर्नेलाई जेल
सिंगापुरका एक व्यक्तिलाई आफ्नो मृत्यु भएको भन्दै ठगी गरेको आरोपमा तीन वर्षो जेल सजाय अदालतले तोकेको छ । ...
Read More »

 
Weird and Interesting
कुकुरको एेयासी जीवन
कुकुरको जीवन भन्ने बित्तिकै दुःखी जीवन सोच्नु हुन्छ भने तपाइँ गलत पनि हुन सक्नु हुनेछ । न्यूयोर्ककी एक अरबपति महिला लियोना हेल्म्सेको कुकुर संसारकै धनी कुकुरमध्ये गनिन्छ । ...
Read More »

Weird and Interesting
आइरन लाउन प्रेमिकाको अपहरण
इटालीका एक व्यक्तिले धेरै दिनदेखि थुप्रिएका आफ्ना कपडालाई आइरन लगाउन आफ्नी पूर्व प्रेमिकालाई अपहरण गरेको प्रहरीले जनाएको छ ।...
Read More »

Weird and Interesting
महंगो भयो भोट बेच्ने सोच
आफूले गर्न पाउने मतदानको अधिकार अमेरिकाका एक युवाले बेच्न पाउनुपर्ने भन्दै एउटा वेबसाइटमा सूचना टाँस गरेकोविरुद्ध स्थानीय सरकारले उनलाई केरकार शुरु गरेको छ । ...
Read More »

 
Weird and Interesting
पास्ताको झटारो हान्दा जेलको हावा
पास्ताजस्तै एक किसिमको खाजा लासाग्नेको झटारो हान्दा अमेरिकाको फ्लोरिडास्थित एटलान्टिक सामुद्रिक किनार निवासी अमान्दा ट्रोटले जेलको हावा खानु पर्ने स्थिति आएको छ । उनले आफ्ना पतिलाई सो खाजाको झटारो हानेकी थिइन् । ...
Read More »

Weird and Interesting
सुत्ने बेलामा होशियार !
वैवाहोत्तर सम्बन्ध यदि तपाइँले कसैसँग गाँस्नु भएको छ र त्यो खबर तपाइँ लुकाउन खोज्दै हुनुहुन्छ भने होशियार हुनुहोस् । चीनमा एक व्यक्तिले सुतेको बेला लुकाउन खोजेको सबै कुरा बताइदिएपछि श्रीमान-श्रीमतीबीच खटपट त भयो नै तिनीहरुको सम्बन्ध सकिने स्थितिमा पुगेको छ ।...
Read More »

Weird and Interesting
जोकरको नक्कल गर्दा जेल
अमेरिकाको इण्डियाना राज्यका २० वर्षीय स्पेन्सर टेलरलाई बुधबार जोकरको अनुहार पोतेर चलचित्र द डार्क नाइटको पोष्टर चोरेको अभियोगमा एक दिने जेल सजाय तोकिएको छ । ...
Read More »

 
Weird and Interesting
श्रीमतीको बिरालोलाई फ्याल्दा जरिवाना
इटालीका एक व्यक्तिले श्रीमतीको बिरालोलाई बाल्कोनीबाट फ्याल्दा महंगो जरिवाना तिराइमा परेका छन् ।...
Read More »

Weird and Interesting
चोरी नगर्न छोराको कसम
अमेरिकाका एक न्यायाधीशले एक चोरलाई अचम्मको सजाय दिएका छन् । ...
Read More »

Weird and Interesting
लिंग काट्ने डाक्टरमाथि मुद्दा
अमेरिकाका एक व्यक्तिले आफ्नो सहमतिबेगर लिंग काट्ने चिकित्सकहरुविरुद्ध मुद्दा हालेका छन् । टेनेसी राज्यस्थित सेल्बी काउन्टी निवासी ६१ वर्षीय फिलिप सिटनले यो मुद्दा हालेका हुन् । ...
Read More »

 
Data 31 - 45 of 54 [Total 4 Pages]
[prev] 123 4[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal