Home»
Articles Related to मुद्दा मामिला in Weird & Interesting
Weird and Interesting
पूर्व श्रीमानको कुकुर चोर्ने श्रीमती
पोल्याण्डकी एक महिलाले आफ्ना पूर्व पतिको कुकुर चोर्दा जेलको हावा खानु परेको छ । श्रीमानसित छुट्टिन राजी हुने तर श्रीमानको कुकुरसित छुट्टिन राजी नहुने ती महिलामाथि कुकुर चोरीको अभियोग लगाइएको थियो ।...
Read More »

Weird and Interesting
भगवानलाइ मुद्दा
अमेरिकाका एक राजनीतिज्ञले भगवानमाथि मुद्दा हालेका छन् । तर दुर्भाग्य कि उनको मुद्दालाइ "महान् भगवान्"को कुनै पनि आवास पृथ्वीमा नभएकाले हाल्न नमिल्ने भन्दै खारेज गरिदिएको छ ।...
Read More »

Weird and Interesting
पाइखानामा छाडा बोल्दा उल्टै पुरस्कार
एक अमेरिकी महिलाले पाइखानामा छाडा बोलेको भन्दै प्रहरीले पक्राउ त गर्यो तर यहि निहुँमा उनलाइ पक्राउ गर्ने प्रहरी कार्यालयले क्षमा माग्दै १२ हजार पाउण्ड हर्जाना तिरेको छ ।...
Read More »

 
Weird and Interesting
भर्चुअल श्रीमान् मारेको अभियोगमा पक्राउ
एक जापानी महिलालाइ प्रहरीले पक्राउ गरेका छन्, त्यो पनि भर्चुअल श्रीमानलाइ हत्या गरेको अभियोगमा । यो तब हुन पुग्यो जब यी दुवै श्रीमान् श्रीमतीसम्बन्धी खेल अनलाइन खेलिरहेका थिए ।...
Read More »

Weird and Interesting
फ्रान्सेली राष्ट्रपतिको खेलौना विवाद
एक फ्रान्सेली न्यायाधीशले आफ्नै देशका शक्तिशाली राष्ट्रपतिको एउटा अपीललाइ बर्खास्त गरेका छन् । राष्ट्रपति निकोलस सार्कोजीले आफ्नो नामबाट बजारमा पठाइएको "भूडू डल" सर्वसाधारणका लागि बिक्री नगर्न र त्यस खेलौनाले आफ्नो इज्जतलाइ ध्वस्त पार्ने आशंकाका कारण यसको बिक्रीमा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।...
Read More »

Weird and Interesting
फोटोग्राफरको अनौठो अफर
इटालीका एक फोटोग्राफरले पारपाचुके गर्ने जोडीहरुका लागि अनौठो अफर राखेका छन् । यदि कोही पारपाचुके जोडीले उनीकहाँ फोटो खिचाउने रहर गर्छ भने उनले एउटा पूरै एल्बम बनाएर ती जोडीलाई उपहारका रुपमा दिने योजना अघि सारेका छन् । ...
Read More »

 
Weird and Interesting
कविहरूलाइ क्याफेमा जरिवाना
बेलायती एउटा क्याफेमा कविहरू भेला भएर कविता वाचन गर्ने गर्थे तर अब नपाउने भएको डेली टेलिग्राफले जनाएको छ ।...
Read More »

Weird and Interesting
हात काटेर विरोध
पोर्चुगलका एक व्यापारीले अदालतले आफ्नो ऋणलाइ सामान्यीकरण नगरेकोमा अदालतमा नै चक्कुले न्यायाधीशकै अगाडि आफ्नो हातको एक औँला काटेका छन् । ...
Read More »

Weird and Interesting
नो गड भन्नेहरू प्रतिबन्धित
इटालीको सडकमा "नो गड" भन्दै दौडिने बसहरू प्रतिबन्धमा परेका छन् । इटालियाली मूल्यवादी र परम्परावादीहरूले अदालतमा मुद्दा हालेपछि सडकमा "नो गड" भन्दै दौडिने बसहरूले ती शब्दहरू काट्न बाध्य भएका छन् । यदि ती शब्दहरू नमेटाउने हो भने इटालीका सडकमा तिनलाइ प्रतिबन्ध लगाइने अदालतले आदेश दिएको छ ।...
Read More »

 
Data 46 - 54 of 54 [Total 4 Pages]
[prev] 1234
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal