Weird and Interesting |
|
 |
भ्यागुतो उत्सवमा भीडभाड |
वर्षाऋतुअघि हुने भ्यागुते उत्सवमा जसले ल्याएको भ्यागुतो सबैभन्दा माथि उफ्रन सक्छ, उसलाई पुरस्कृत गरिन्छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
मान्छेको बिहे बाख्रासँग |
बाख्राका धनी अलिफीको बाख्रासँग चार्ल्स तोम्बेले यौन सम्पर्क राखेको अभियोगमा पक्राउ गरेर उनलाई गाउँले चौतारीमा भेला पारे ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
जनावरलाई एयर कूलर |
चिडियाघरमा त्यहाँका जनावरहरु गर्मीका कारण अस्तपस्त नहुन् भनेर चिडियाखानाका अधिकारीहरुले हरेक गर्मी सहन नसक्ने जनावरका लागि एयर कूलर जडान गर्न लागेका छन् ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
पियक्कडले घोडा बैंकमा जम्मा गरे |
जर्मनीका एक रक्स्याहा व्यक्तिले घोडालाई बैंकमा पूँजी जम्मा गरेझैँ एक रातका लागि जमाइदिएको एपी समाचारले जनाएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
अब ऊँटको सुन्दरता प्रतियोगिता |
"लेबनानमा मिस लेबनान बनाउँछन्, हामी चाहिँ मिस ऊँट", प्रतियोगिताको वेब डिजाइनर वालिदले ठट्टा गरे । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कानभित्र स्पाइडर वर्म |
दुइ वटा माकुरालाई अल्बानीका नौ वर्षीय जेस कर्टनीको कान यत्ति मन परेछ कि तिनले त्यहीँ आफ्नो घर बनाउने निर्णय गरेछन् । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
सबैभन्दा सुन्दर कुकुर |
सोमबार आयोजित यो प्रतियोगितामा अघिल्लो विजेता कुकुरले पछिल्लो विजेता कुकुरलाई आफ्नो 'श्रीपेच' हस्तान्तरण गरेको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
न्यायालयमा गधा |
चिच्याउँछ कि चिच्याउँदैन भनेर जाँच्न डलासस्थित न्यायालयका न्यायाधीशले गधा धनी ग्रेगरी शामौनको गधालाई न्यायालयमै हाजीर गराउने आदेश दिएका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
प्यारो कुकुर मरेपछि... |
आफूले पालेको प्यारो कुकुर मरेपछि दक्षिण भारतमा बस्ने एक जोडा वृद्ध दम्पत्तिहरुले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
अचम्मका पशुपंक्षीहरु |
बेलायतको हृयाम्पसायरस्थित एक कृषकको घरमा चार खुट्टे हाँस जन्मिएपछि त्यस ठाउँ वरपरका मानिसका लागि एउटा पर्यटकीय आकर्षणको स्थल बनेको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
पाण्डालाई ब्लु फिल्म ! |
चुआङ चुआङ र लिन हुइ नामका पाण्डाहरुलाई नीलो चलचित्र (ब्लु फिल्म) देखाएर उत्तेजित बनाउँदै तिनबाट गर्भाधान गराउने प्रयास केही महिना अघि गरेको थियो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
आची पनि काम लाग्छ ! |
सिचुआन प्रान्तस्थित चेङ्दु जायन्ट पाण्डा ब्रिडिङ बेसका अन्वेषणकर्ता लिआओ जुनले हालै आफ्नो अनुसन्धानबाट पाण्डाको आचीबाट उच्चस्तरीय कागज बनाउन सकिने दाबी गरेका छन् ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
आफू मरेर मान्छे जोगाउने कुकुर |
बच्चाहरुलाई बचाउँदा उसले ती दुइ कुकुरबाट ठूलो आक्रमण झेल्नु पर्यो । यो आक्रमणपछि पहिलेदेखि नै मुटुको रोगी रहेको ज्याक गम्भीर घाइते भएको थियो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
जहाज रोकिदिने खरायोहरु ! |
खरायोको शक्ति कति छ भन्ने थाहा पाउन कहीँ जानु पर्दैन इटालीमा घटेको एउटा घटना पढ्नु भए हुन्छ । इटालीको फेशनेवल शहर मिलानको एयरपोर्टमा खरायोले जुनसुकै बेला उड्न लागेको प्लेन र उत्रन लागेको प्लेनको दिशा परिवर्तन गरिदिन सक्छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
बिरालोको पखेटा ! |
एउटी चिनियाँ महिलाले आफूले पालेको बिरालोको प्वाँख र पखेटा उम्रिएको दाबी गरेकी छिन् ।...
Read More »
 |
 |
|
|
|