Home»
Articles Related to जनावर in Weird & Interesting
Weird and Interesting
उद्धार गरिएको बिरालो खतरनाक !
उनीहरुले चाहिँ घरपालुवा बिरालो बीच बाटोमा घाइते भयो भनेर माया गरेर उपचार गर्न ल्याएका थिए । डाक्टरले खतरनाक जनावर भनेपछि चाहिँ तिनको सातोपुत्लो नै गएछ !...
Read More »

Weird and Interesting
मुसाले टोक्दा रेष्टुराँलाई जरिवाना
म्याकडोनाल्डमा खाजा खान पस्दा मुसाले एक ग्राहकलाई बेस्कन टोकिदिएपछि उक्त रेष्टुराँले ती महिलालाई १ सय ४६ पाउण्ड जरिवाना तिर्नु परेको छ । ...
Read More »

Weird and Interesting
कुकुर अस्पतालमा छाउरा डाक्टर !
जापानमा पहिलो पटक २४ घण्टे कुकुरको अस्पताल खुलेको छ । जहाँ छाउराहरुले बूढा कुकुरहरुको ख्याल राख्ने छन् । ...
Read More »

 
Weird and Interesting
संसारकै कुरुप कुकुर छानियो
यो कुकुरले कुरुप कुकुरको टाइटल मात्र जितेन, योसँगै एक हजार डलर पनि आफ्नी मालिक्नीलाई जिताएको छ ।...
Read More »

Weird and Interesting
जासूस लोखर्के पक्राऊ
इरानका प्रहरीले जासूसीको आरोपमा १४ वटा लोखर्केलाई पक्राउ गरेको छ । ...
Read More »

Weird and Interesting
ज्योतिष बिरालो
बेलायती नर्सिङ होमको एउटा बिरालोले कुनै बिरामीको मृत्यु हुनु चार घण्टा पूर्व उसको मृत्यु देखिसक्छ ।...
Read More »

 
Weird and Interesting
पैसा कुम्ल्याउने कुकुर
पेपेले गएको बिहीबार मात्र देबे हुलमेनको पर्समा भएको ७५० डलर पनि चपाइदिन भ्यायो । ...
Read More »

Weird and Interesting
परेवा बने समस्या
हलिउडका बासिन्दाका लागि त्यहाँका परेवा टाउको दुखाइको विषय बनेका छन् । ...
Read More »

 
Weird and Interesting
इमान्दार घोडा
कुकुरलाई मात्र सबैभन्दा बढी इमान्दार जनावरको पगरी गुथाउने ? स्कटल्याण्डको एउटा घोडालाई देख्दा यस्तो लाग्छ, अब घोडाहरुले यो 'टाइटल' हत्याउलान् !...
Read More »

Weird and Interesting
पसलबाटै ४५ सुगा गायब !
एक हजार डलरभन्दा बढी मूल्यका सुँगाहरु सुँगा पसलबाटै गायब भएपछि प्रहरीलाई गुहारिएको छ । ...
Read More »

Weird and Interesting
रुखमाथिको बास
एक अष्ट्रेलियालीलाई जङ्गलको शयर निकै महङ्गो साबित भएको छ । गोहीले उनलाई यति खेदो गरे कि त्यसबाट बच्न उनी एक सातासम्म रुखमाथि नै बास बस्नु पर्‍यो ।...
Read More »

 
Weird and Interesting
करोडपति मालिक्नीको लखपति कुकुर
एउटी ८७ वर्षीया करोडपति मालिक्नीले आफ्नो प्यारो कुकुरका नाममा सम्पूर्ण सम्पत्ति छाडेर गएपछि तिनका आफन्तहरु जिल्लिएका छन् । ...
Read More »

Weird and Interesting
एउटा पेन्टको कथा
मार्क स्टान्के छिमेकीको घरमा सुतेका थिए । बिहान उठ्दा उनले पाए कि उनको पेन्ट त गायब छ । अब उनी बिना पेन्ट कसरी ओछ्यानबाट उठ्न सक्थे ! ...
Read More »

Weird and Interesting
सुँगुरको पाठोलाई काख
कहिलेकाहीँ प्रकृतिले पनि अचम्मै गर्छ । त्यो कसरी भने, चीनमा एउटा कुकुरले सुँगुरको पाठोलाई काख लिएर !...
Read More »

 
Data 16 - 30 of 102 [Total 7 Pages]
[prev] 12 34567[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal