Home»
Articles Related to जनावर in Weird & Interesting
Weird and Interesting
कुकुरको भुकाइ कम्प्युटरले अनुवाद गर्ने
हंगेरीका वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर प्रोग्रामिङ गर्ने भएका छन्, जसले कुकुरको भुकाइलाई मान्छेको भाषामा अनुवाद गर्ने भएको छ । यसले कुकुरको भुकाइको शैली र त्यसका प्रकारलाई मनन् मात्र गर्दैन, त्यसको भावार्थसमेत निकालिदिन्छ ।...
Read More »

Weird and Interesting
सुँगुरको कथामा आपत्ति
तीन वटा सुँगुरहरुको विजय कथा विद्यार्थीलाई पढ्नबाट बेलायती सरकारले रोक लगाएको छ । मुश्लिम समुदायको भावनामा चोट पुग्ने भएकाले यो कथालाई विद्यार्थीमाझ पढ्न नदिन सरकारले कदम चालेको एनानोभा एजेन्सीले जनाएको छ ।...
Read More »

Weird and Interesting
अब चिम्पान्जीको आत्मकथा पढ्नुस्
दर्जनौँ चलचित्र खेलेर नाम कमाएको चीता नामको चिम्पान्जीले अब आफ्नो संस्मरण प्रकाशन गर्ने भएको छ ।...
Read More »

 
Weird and Interesting
बिराला र कुकुर खेद्दै प्रहरीहरु
अमेरिकाको टेक्सस राज्यस्थित बोनहाम क्षेत्रका प्रहरीले शान्ति सुरक्षाका लागि त खट्छन् नै साथमा कुकुर र बिरालालाई पनि तह लगाउन पछि पर्दैनन् । छिमेकबाट ठूलो मात्रामा गुनासो आएपछि प्रहरीहरु अहिले कुकुर र बिराला खेद्न लागिपरेका छन् ।...
Read More »

Weird and Interesting
मुसा वर्षमा मुसा सखाप पार्ने योजना
चीनमा भलै अहिले मुसा वर्ष चलिरहेको होस् र यसलाई आफ्नो उन्नतिको एउटा कारकका रुपमा उनीहरुले मानिरहेका होऊन् तर अधिकारीहरु यिनै मुसाका कारण तनावमा छन् । ...
Read More »

Weird and Interesting
कुकुरलाई जुत्ता
संसारभरिका कुकुर पुलिसको कुरा त भन्न सकिएन तर जर्मनीका कुकुर पुलिसका दिन चाहिँ साँच्चिकै फर्किए छन् । किनभने जर्मनीको ड्युसेडोफ शहरका प्रहरी कुकुरलाई उनीहरुको खुट्टा सुहाउँदो रबरको जुत्ता लगाउने पाउने भएका छन् ।...
Read More »

Weird and Interesting
न्यूयोर्कका लोखर्केलाई घर
न्यूयोर्कका अरबपतिहरु बस्ने ठाउँमा कोठा खोज्नु पर्यो भने सानोतिनो रकमले नआँटे पनि हुन्छ । तर यदि न्यूयोर्कमा फुट्टीफाँक नहुने, रोडपति अर्थात् कंगालहरुले यदि कोठा पाउँछन् भने ती मानिस चाहिँ हुने छैनन् । ...
Read More »

Weird and Interesting
जासूसी संस्थालाई ३ हजार मुसाको आवश्यकता
रुसको सबैभन्दा तगडा सुरक्षा दस्ता क्रेमलिन सेक्युरिटी सर्भिसलाई ३ हजार २ सय सेता मुसा चाहिएका छन् । स्त्री लिङ्गी यी मुसाहरुको वजन १८ ग्रामभन्दा बढी हुन नहुने समाचारमा जनाइएको छ ।...
Read More »

Weird and Interesting
प्रार्थनासभामा कुकुर
जापानस्थित एउटा बुद्धको मन्दिरमा अब दैनिक प्रार्थनासभामा मानिसहरुमात्र आएर प्रार्थना गर्ने छैनन्, त्यहाँ कुकुरले समेत आफ्नो उपस्थिति जनाउने छ ।...
Read More »

Weird and Interesting
सुपर मोडलको कुकुर हुनुको फाइदा
कुकुरका दिन पनि आउँछन् भन्ने नेपाली उखान कुइरे कुकुरलाई पनि लागू हुन्छ, तर शर्त यो छ कि उसको मालिक वा मालिक्नी चाहिँ धनी हुनै पर्छ ।...
Read More »

Weird and Interesting
आचीको मोल १ हजार डलर
जमानामा डाइनोसरले गरेको आचीको मोल अहिले एक हजार डलरमा कसैले किनिसकेको छ । त्यसो त यो आची अलि पुरानो नै छ । यो करिब एक करोड ३० लाख वर्षअघि कुनै डाइनोसरले गरेको आची थियो ।...
Read More »

Weird and Interesting
माछाको फूटबल
क्यालिफोर्नियाका एक व्यक्तिले आफूले पालेको माछालाई फूटबल खेल्न सिकाएका छन् । त्यो माछाले फूटबल मात्र होइन, बास्केट बल र लिम्बो नृत्यसमेत गर्न जानेको छ ।...
Read More »

Weird and Interesting
हराएको बिरालो वेबक्यामबाट देखियो
अमेरिकाको कर्नवाल निवासी ३० वर्षीया एबी रेन्डेलले गएको अक्टोबर महिनामा आफ्नो प्यारो बिरालो हराइन् । घरैबाट हराएको यो घरेलु जेरी नामक बिरालो सात महिनापछि फेला परेको छ । ...
Read More »

Data 46 - 60 of 102 [Total 7 Pages]
[prev] 1234 567[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal