Weird and Interesting |
|
 |
पार्क रेञ्जरसँग लोखर्केको रोमान्स |
बेलायतको पिटर्रबर्गमा रहेको केन्द्रीय पार्क चिडियाखानामा सानो लोखर्के र त्यहाँ कार्यरत रेञ्जरबीचको रोमान्स अहिले चर्चाको विषय बन्न पुगेको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
गधालाई जेलबाट छुटकारा |
मेक्सिकोको एउटा गधालाई जेलबाट रिहा गरिएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कार चोरलाई सुँगुरले पक्ड्यो |
एक जोडा टीन एजर जर्मनलाई कार चोर्दै भागिरहेको बेला सुँगुरहरुको सहयोगले प्रहरीहरुद्वारा पक्राउ गर्न सफल भएका छन् ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
अब फेरि घोडाको पालो |
पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिले के तपाइँलाई मात्र सताएको छ भन्ने सोच्नु हुन्छ ? उसो भए तपाइँ गलत पनि हुनसक्नु हुन्छ । अमेरिकी केही किसानहरुले त उच्च पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण केही घोडाहरु किनेका छन् । जसले खेतीकिसानीमा सहयोग गर्न सकून् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
शंखेकीराका कारण दुर्घटना |
सयौँको संख्यामा रहेका शंखेकीराले आफ्नो बासस्थान सर्दा जर्मनीको ज्यादै व्यस्त रहने दोहोरो क्यारिएज-वेमा छ वटा कारहरु एकै पटकमा दुर्घटनामा मात्र परेनन् कि ती कारहरु एकअर्कामा थाक लाग्न पुगेका थिए ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कुकुरको एेयासी जीवन |
कुकुरको जीवन भन्ने बित्तिकै दुःखी जीवन सोच्नु हुन्छ भने तपाइँ गलत पनि हुन सक्नु हुनेछ । न्यूयोर्ककी एक अरबपति महिला लियोना हेल्म्सेको कुकुर संसारकै धनी कुकुरमध्ये गनिन्छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
चिम्पाञ्जीलाई जागीर |
पोल्याण्डमा पर्यटन प्रवर्द्धनका लागि चिम्पाञ्जीलाई टुरिजम प्रोमोशन्स इन्स्पेक्टर अर्थात पर्यटन प्रवर्द्धन निरीक्षकको जागीर दिइएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
सर्कस छाडेर जनावरहरु शहर घुमे |
न्यूजिल्याण्डको राजधानी शहर आम्सटड्याम यति सुन्दर शहर छ त कसलाई घुम्न मन नलाग्ला ! तर घुम्ने यो रहरमा जनावरहरु पनि थपिएपछि चाहिँ अचम्ममै परिन्छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कागजी बाघले खायो |
चीनमा सबैभन्दा लुप्त अवस्थामा रहेको र खतराको सूचिमा परेको बाघलाई फेला पारेको झूटो खबरलाई फैलाउने केही सरकारी अधिकारी र तिनसँग संलग्न फोटोग्राफरलाई चीन सरकारले जागीरबाट बर्खास्त गरेको छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
सुँगुरलाई बचाउँदा पुरस्कार |
चीनका एक व्यक्तिले ३६ दिनसम्म भूकम्पका कारण घरभित्र थिचिएको एउटा सुँगुर बचाएबापत जनावरको अधिकारका लागि काम गरिरहेको संस्थाले तिनलाई पुरस्कृत गर्ने भएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
वास्तविक वफादारिता |
उत्तरपूर्वी कोलोराडो क्षेत्रमा एक व्यक्तिले आत्महत्या गरे । थाहा पाउने चरोमूसो कोही रहेनन् तर तिनको मृत शरीरलाई उनकै वफादार कुकुरले ६ सातासम्म रखवाली गरिरह्यो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
परेवा हिरासतमा |
बोस्नियाली प्रहरीले एउटा परेवालाई पक्राउ गरेका छन् । परेवामाथि आरोप छ- उसले लागू औषधको व्यापार गर्छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
पानीहाँस विरुद्ध युद्धको घोषणा |
स्कटल्याण्ड सरकारले पानीहाँस विरुद्ध युद्धको घोषणा गरेको छ । उत्पातसँग यिनको संख्या वृद्धि भएपछि सरकारले यी विरुद्ध युद्धको घोषणा गर्नु परेको रोयर्टस समाचारले जनाएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
बाँदरहरु पनि दिनुमा गर्व गर्छन् |
दिनुमा जस्तो आनन्द लिनुमा छैन- यो प्रचलित भनाइ हो, जसले दान दिने नियमित अभ्यास गर्ने गरेको छ । तर यो कुरा मानवमा मात्र लागू नहुने जीव वैज्ञानिकहरुले बताएका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
भ्यागुतामाथिको झगडा |
इटालेली एक म्युजियमले हरियो भ्यागुतालाई क्रूसिफाई गरेको काष्ठकलालाई बनाएको र त्यसलाई सार्वजनिक रुपमा प्रदर्शन गरेको विरोधमा इटालीका पोपले त्यसको विरोध गरेका छन् । विरोध मात्र होइन त्यो चित्रलाई निकाल्नसमेत आदेश दिएका छन् ।...
Read More »
 |
 |
|
|
|