Home»
Articles Related to जनावर in Weird & Interesting
Weird and Interesting
पार्क रेञ्जरसँग लोखर्केको रोमान्स
बेलायतको पिटर्रबर्गमा रहेको केन्द्रीय पार्क चिडियाखानामा सानो लोखर्के र त्यहाँ कार्यरत रेञ्जरबीचको रोमान्स अहिले चर्चाको विषय बन्न पुगेको छ ।...
Read More »

Weird and Interesting
गधालाई जेलबाट छुटकारा
मेक्सिकोको एउटा गधालाई जेलबाट रिहा गरिएको छ ।...
Read More »

Weird and Interesting
कार चोरलाई सुँगुरले पक्ड्यो
एक जोडा टीन एजर जर्मनलाई कार चोर्दै भागिरहेको बेला सुँगुरहरुको सहयोगले प्रहरीहरुद्वारा पक्राउ गर्न सफल भएका छन् ।...
Read More »

 
Weird and Interesting
अब फेरि घोडाको पालो
पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिले के तपाइँलाई मात्र सताएको छ भन्ने सोच्नु हुन्छ ? उसो भए तपाइँ गलत पनि हुनसक्नु हुन्छ । अमेरिकी केही किसानहरुले त उच्च पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण केही घोडाहरु किनेका छन् । जसले खेतीकिसानीमा सहयोग गर्न सकून् ।...
Read More »

Weird and Interesting
शंखेकीराका कारण दुर्घटना
सयौँको संख्यामा रहेका शंखेकीराले आफ्नो बासस्थान सर्दा जर्मनीको ज्यादै व्यस्त रहने दोहोरो क्यारिएज-वेमा छ वटा कारहरु एकै पटकमा दुर्घटनामा मात्र परेनन् कि ती कारहरु एकअर्कामा थाक लाग्न पुगेका थिए ।...
Read More »

Weird and Interesting
कुकुरको एेयासी जीवन
कुकुरको जीवन भन्ने बित्तिकै दुःखी जीवन सोच्नु हुन्छ भने तपाइँ गलत पनि हुन सक्नु हुनेछ । न्यूयोर्ककी एक अरबपति महिला लियोना हेल्म्सेको कुकुर संसारकै धनी कुकुरमध्ये गनिन्छ । ...
Read More »

 
Weird and Interesting
चिम्पाञ्जीलाई जागीर
पोल्याण्डमा पर्यटन प्रवर्द्धनका लागि चिम्पाञ्जीलाई टुरिजम प्रोमोशन्स इन्स्पेक्टर अर्थात पर्यटन प्रवर्द्धन निरीक्षकको जागीर दिइएको छ । ...
Read More »

Weird and Interesting
सर्कस छाडेर जनावरहरु शहर घुमे
न्यूजिल्याण्डको राजधानी शहर आम्सटड्याम यति सुन्दर शहर छ त कसलाई घुम्न मन नलाग्ला ! तर घुम्ने यो रहरमा जनावरहरु पनि थपिएपछि चाहिँ अचम्ममै परिन्छ ।...
Read More »

Weird and Interesting
कागजी बाघले खायो
चीनमा सबैभन्दा लुप्त अवस्थामा रहेको र खतराको सूचिमा परेको बाघलाई फेला पारेको झूटो खबरलाई फैलाउने केही सरकारी अधिकारी र तिनसँग संलग्न फोटोग्राफरलाई चीन सरकारले जागीरबाट बर्खास्त गरेको छ । ...
Read More »

 
Weird and Interesting
सुँगुरलाई बचाउँदा पुरस्कार
चीनका एक व्यक्तिले ३६ दिनसम्म भूकम्पका कारण घरभित्र थिचिएको एउटा सुँगुर बचाएबापत जनावरको अधिकारका लागि काम गरिरहेको संस्थाले तिनलाई पुरस्कृत गर्ने भएको छ ।...
Read More »

Weird and Interesting
वास्तविक वफादारिता
उत्तरपूर्वी कोलोराडो क्षेत्रमा एक व्यक्तिले आत्महत्या गरे । थाहा पाउने चरोमूसो कोही रहेनन् तर तिनको मृत शरीरलाई उनकै वफादार कुकुरले ६ सातासम्म रखवाली गरिरह्यो ।...
Read More »

Weird and Interesting
परेवा हिरासतमा
बोस्नियाली प्रहरीले एउटा परेवालाई पक्राउ गरेका छन् । परेवामाथि आरोप छ- उसले लागू औषधको व्यापार गर्छ । ...
Read More »

 
Weird and Interesting
पानीहाँस विरुद्ध युद्धको घोषणा
स्कटल्याण्ड सरकारले पानीहाँस विरुद्ध युद्धको घोषणा गरेको छ । उत्पातसँग यिनको संख्या वृद्धि भएपछि सरकारले यी विरुद्ध युद्धको घोषणा गर्नु परेको रोयर्टस समाचारले जनाएको छ ।...
Read More »

Weird and Interesting
बाँदरहरु पनि दिनुमा गर्व गर्छन्
दिनुमा जस्तो आनन्द लिनुमा छैन- यो प्रचलित भनाइ हो, जसले दान दिने नियमित अभ्यास गर्ने गरेको छ । तर यो कुरा मानवमा मात्र लागू नहुने जीव वैज्ञानिकहरुले बताएका छन् ।...
Read More »

Weird and Interesting
भ्यागुतामाथिको झगडा
इटालेली एक म्युजियमले हरियो भ्यागुतालाई क्रूसिफाई गरेको काष्ठकलालाई बनाएको र त्यसलाई सार्वजनिक रुपमा प्रदर्शन गरेको विरोधमा इटालीका पोपले त्यसको विरोध गरेका छन् । विरोध मात्र होइन त्यो चित्रलाई निकाल्नसमेत आदेश दिएका छन् ।...
Read More »

 
Data 61 - 75 of 102 [Total 7 Pages]
[prev] 12345 67[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal