Weird and Interesting |
|
 |
जुम्ल्याहा सन्तानका दुइ पिता ! |
आफ्नी श्रीमतीले जन्माएका जुम्ल्याहा सन्तानमध्ये एउटा सन्तान चाहिँ आफ्नो नभएको दाबी गर्दै चीनका एक व्यक्तिले आफ्नी श्रीमतीका विरुद्धमा पारपाचुकेका लागि निवेदन दिएका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
जेल तोडेर सेक्स |
सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
पाइखानामा छाडा बोल्दा जेल ! |
पेन्सिलभेनिया राज्यको स्क्रान्टनकी डउन हर्ब, ३१, ले पाइखानामा छाडा बोलिन् भनेर उनका सहकर्मी साथीहरुले गुनासो गरेपछि जेल हालिएकी उनलाई पछि सफाई दिइएको छ ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
चिनियाँ गुगलमा सेक्स खोज्ने बढे |
'ज्ञानको खोजी' अर्थात् क्यू झी शब्द सबैभन्दा बढी खोजिएको शब्द हो भने यसलाई पछ्याउँदै 'ह्वाट इज ब्लु चीप' र 'हाउ टु इन्भेस्ट इन द स्टक मार्केट' जस्ता प्रश्न गुगल चाइनामा बढी खोजिगरिएका प्रश्न थिए । त्यस्तै ह्वाट इज लब र हाउ टु किस जस्ता प्रश्नहरु विश्वस्तरमै सबैभन्दा बढी सोधिएका प्रश्नहरु थिए ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
सेक्स होलिडेका कारण जागीरमा धराप |
जर्मनीको एउटा कम्पनीमा काम गर्ने एक महिला र अर्का पुरुष कामदारको जागीर धरापमा पर्यो । कारण यत्ति थियो, यी दुवैले कम्पनीले उपलब्ध गराउने भ्रमण भत्ता सेक्स टुरिजममा उपयोग गरिदिए ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
लोलितालाई गाह्रो |
लोलिता भन्ने शब्द त यति कुख्यात भयो कि आफ्ना सन्तानको नाम त के यससँग जोडिएको वस्तुसँग पनि पश्चिमा अभिभावकहरु सम्बन्ध राख्न चाहँदैनन् । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
इन्टरनेट सेक्सले पढाएको एउटा पाठ |
जर्मनीकी एक महिलाले इन्टरनेटबाट किन्न पाइने पुरुष वर्षीयबाट आमा बन्न पुगेकी थिइन् । पछि यिनले आफ्नो "पुरुष" को हो भन्ने जान्न अदालतमा मुद्दा हालेपछि अहिले उनी चर्चामा आएकी छिन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
चुनाव जित्न नाङ्गै |
त्यसैले अहिले इटालीमा भइरहेको संसदीय चुनावमा उनको पोष्टरमा उनी होइन, उनको योनी छापिएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
अरबपतिले धनी हुन सिकाउने |
रसियाका अत्यन्तै धनी व्यक्तिले धनी कसरी बन्ने भन्ने सिकाउने भएका छन् । यसका लागि उनले एउटा म्यागेजिन र टेलिभिजनसमेत खोल्ने बताएका छन् । यसका लागि उनले १५० मिलियन डलर खर्चने भएका छन् । पत्रिका र टेलिभिजनको नाम "स्नब" हुने बताइएको छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
बूढाहरुलाई भियग्रा उपहार |
चिलीको लो प्रादो शहरका मेयरले गोन्जालो नवरेटले शहरका बूढाहरुलाई बुधबार सित्तैमा भियग्रा उपहार दिने कार्यक्रम अघि सारेका छन् । यस कार्यक्रमले "सक्रिय यौन जीवनले समग्र जीवन स्तरीय बनाउने" दाबी गरिएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
सेक्स, त्यो पनि कहाँ ? |
इटालीमा एक जोडी सम्भोगरत अवस्थामा त्यहाँ फेला परे, जहाँ चर्चको ज्यादै पवित्रस्थल मानिन्छ, जहाँ व्यक्तिहरु आएर आफूले गरेको गल्तीलाई स्वीकार गर्दै पादरीबाट अब के गर्ने भनेर नयाँ मार्ग दर्शन र पाप मुक्तिको बाटो खोज्छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
यौन प्रतिस्पर्धा गर्नेहरु पक्राउ |
६ जना बेलायती महिलालाई वेश्यावृत्ति गरेको आरोपमा पक्राउ गरिएको छ । त्यो पनि उनीहरुको आफ्नै देशमा चाहिँ होइन । उनीहरुलाई ग्रिसमा पक्राउ गरिएको हो । उनीहरुमाथि यौन प्रतियोगिता गरेको आरोप लागेको छ । उनीहरुले ग्रिसको छुट्टि बिताउने एक टापु जाकिथोसबाट पक्राउ गरिएको प्रहरीले गएको सोमबार जनाएको छ ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
नग्न प्रदर्शनी हेर्न हजारौँ |
न्यूजिल्याण्डमा उत्तेजक प्रदर्शनी अर्थात् इरोटिक इक्जिविशनलाई प्रचार प्रसार गर्न ३० जना महिलाहरु मोटरसाइकल र कारमा देखा परे । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
यौनप्रधान टीभी सञ्चालन गर्दा गर्व |
क्यानेडेली जनतालाई आफ्नै देशमा सञ्चालन हुन थालेको यौन प्रधान टीभी च्यानलप्रति गर्व हुनु पर्ने यसका सञ्चालकले बताएका छन् । कम्तीमा ५० प्रतिशतभन्दा बढी सामाग्रीहरु आफ्नै देशले उत्पादन गरेको हुनुपर्ने शर्तका साथ प्रशारण शुरु भएको यो च्यानलको प्रसारणपछि अब आफ्नो रकम विदेश नजाने कुरामा ढुक्क हुन थालेका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
सेक्स सप खोल्दा गाउँ दुइ चिरामा |
दक्षिणी पोल्याण्डमा खोलिएको एउटा सेक्स सपका कारण त्यहाँका बासिन्दाहरु दुइ चिरामा विभाजित भएका छन् । ...
Read More »
 |
 |
|
|
|