Home»
Articles Related to नग्नता in Weird & Interesting
Weird and Interesting
बीच शहरमा १८ हजार नग्न व्यक्ति
१८ हजार नरनारीहरु भेला भेला गराएर तिनलाई नग्न बनाई अमेरिकी कलाकार तथा चर्चित फोटोग्राफर स्पेन्सर टनिकले तिनको फोटो खिचे । ...
Read More »

Weird and Interesting
'पारपाचुके गर्नुस्' सङ्कटमा
यो विवादले आफ्ना ग्राहकहरुको नाटकीय ढङ्गमा वृद्धि भएको तिनले बताइन् । ...
Read More »

Weird and Interesting
नाङ्गै, साइकल र्‍यालीमा
नाङ्गो साइकल दौडमा हजारौँ व्यक्तिले भाग लिएका थिए । भाग लिनेहरुमध्ये धेरैले चाहिँ आफ्नो नग्न भागलाई रङ्ग्याएका थिए ।...
Read More »

 
Weird and Interesting
नाङ्गै हिँड्दा उल्टै पुरस्कृत
शहरबीचमा आफ्नो छाति हृवाङ्ग खोलेर अरुलाई देखाउने एउटी महिलालाई न्यूयोर्क शहरले पक्राउ गरेपछि शहरका विरुद्धमा ती महिलाले हालेको मुद्दामा उनले २९ हजार डलर जितेकी छिन् ।...
Read More »

Weird and Interesting
१०० डलर ल्यापटपमा यौन खोज्दै विद्यार्थी
अफ्रिकी मुलुकका विद्यार्थीको सूचना प्रविधि ज्ञान बढाउन बाँढिएका ल्यापटपमा ससाना नाबालक विद्यार्थीहरुले यौन प्रधान वेबसाइटहरु हेर्न थालेपछि विद्यार्थीका अभिभावक र शिक्षकसमेत चकित परेका छन् ।...
Read More »

Weird and Interesting
नाङ्गै हिमालतिर !
शनिबार स्वीजरल्याण्डको एलेत्स हिमालको हिमताल छेउ सयौँ व्यक्तिहरु नाङ्गै उभिएर फोटो खिचाएका छन् ।...
Read More »

 
Weird and Interesting
चुनावमा नग्नता !
नेपालमा संविधानसभाको चुनाव होला कि नहोला भन्ने दुविधामा परिरहेका बेला पोल्याण्डको चुनावमा चाहिँ एक जना महिलाको फोटो चुनावी प्रचार सामग्रीमा नग्न छापिएपछि विवादमा मुछिएको छ । ...
Read More »

Weird and Interesting
आफ्नो भिडियो आफैँलाई उत्तेजक लाग्दा
अमेरिकाकी एक मोडलले आफूलाई खेलाएको एउटा विज्ञापन निकै उत्तेजक र अश्लील भएको भन्दै विज्ञापन निर्मातालाई ५० लाख डलरको मुद्दा हालेकी छिन् । ...
Read More »

Weird and Interesting
कलाकार पनि कस्ता !
यो पुरस्कार हात पारेपछि सिड्नी मोर्निङ हेराल्ड पत्रिकालाई उनले भने- "मैले लिङ्गलाई किन उपयोग गरें भने म सधैँभरि एउटै काम गर्न झूर लाग्छ र त्यो एकरसता तोड्नका लागि ब्रसको सट्टा लिङ्गको उपयोग गरेको हुँ ।"...
Read More »

 
Weird and Interesting
एउटा यस्तो बौलाहा
आफूलाई कहिले जिजस क्राइष्ट त कहिले जर्ज बुस हुँ भन्दै हिँड्ने एक बौलाहालाई अलाबामा प्रहरीले पक्राउ गरेका छन् । ...
Read More »

Weird and Interesting
यौन प्रतिस्पर्धा गर्नेहरु पक्राउ
६ जना बेलायती महिलालाई वेश्यावृत्ति गरेको आरोपमा पक्राउ गरिएको छ । त्यो पनि उनीहरुको आफ्नै देशमा चाहिँ होइन । उनीहरुलाई ग्रिसमा पक्राउ गरिएको हो । उनीहरुमाथि यौन प्रतियोगिता गरेको आरोप लागेको छ । उनीहरुले ग्रिसको छुट्टि बिताउने एक टापु जाकिथोसबाट पक्राउ गरिएको प्रहरीले गएको सोमबार जनाएको छ ।...
Read More »

Weird and Interesting
नग्नताप्रेमीबाट टेन्सन
जर्मनीका घुमन्तेका कारण छिमेकी देश पोल्याण्डका राजनीतिज्ञहरुलाई टेन्सन भयो भन्दा तपाइँ कत्तिको पत्याउनु हुँदो हो । मलाई पनि त्यस्तै लाग्छ, जाबो पर्यटकबाट त्यस्तो टेन्सन लिनुपर्ने त कुनै कारण छैन । तर पोल्याण्डमा चाहिँ जर्मनहरु बाल्टिक समुद्री क्षेत्रमा उभिएर आफ्नो देशतिर उभिएर नग्नता देखाएको आरोप लगाइरहेका छन् ।...
Read More »

 
Weird and Interesting
नग्न प्रदर्शनी हेर्न हजारौँ
न्यूजिल्याण्डमा उत्तेजक प्रदर्शनी अर्थात् इरोटिक इक्जिविशनलाई प्रचार प्रसार गर्न ३० जना महिलाहरु मोटरसाइकल र कारमा देखा परे । ...
Read More »

Weird and Interesting
यौनप्रधान टीभी सञ्चालन गर्दा गर्व
क्यानेडेली जनतालाई आफ्नै देशमा सञ्चालन हुन थालेको यौन प्रधान टीभी च्यानलप्रति गर्व हुनु पर्ने यसका सञ्चालकले बताएका छन् । कम्तीमा ५० प्रतिशतभन्दा बढी सामाग्रीहरु आफ्नै देशले उत्पादन गरेको हुनुपर्ने शर्तका साथ प्रशारण शुरु भएको यो च्यानलको प्रसारणपछि अब आफ्नो रकम विदेश नजाने कुरामा ढुक्क हुन थालेका छन् ।...
Read More »

Weird and Interesting
नाङ्गाहरूको माग
अमेरिकी नागा पुरूष तथा महिलाहरूले आफूले नाङ्गै भोट खसाल्न पाउनु पर्ने भनी गरेको अनुरोधलाइ त्यहाँको स्थानीय निकायले रद्द गरिदिएको छ । ...
Read More »

 
Data 1 - 15 of 17 [Total 2 Pages]
1 2[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal