Weird and Interesting |
|
 |
दाह्रीवाल महिला |
अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् ।... Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
बेला बबल टेन्टको |
बाहिरतिर भ्रमणमा निस्किएका बेला टेन्ट लगाउनु त पर्छ नै तर गाडिएका टेन्टहरु पारदर्शी नहुने हुनाले बाहिरी दृश्यको मजा लिन पाइँदैन । यस्तो किसिमको चिन्तामा डुब्नु भएको छ भने अब त्यसको समाधान निस्किएको छ । पछिल्लो समयममा "बबल टेन्ट" चर्चामा आउन थालेको छ ।... Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
बिहे रोक्न बमको हल्ला ! |
आफ्नी छोरीले आफूखुसी बिहे गरी भाग्न खोजेपछि एक रुसी आमाले प्रहरी अधिकारीहरुलाई आफ्नी छोरी सुसाइड बम्बर भएको भन्दै तिनलाई पक्राउ गर्न अनुरोध गरेकी छिन् ।... Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
अपराध सुन्दरीहरुको प्रतियोगिता |
संसारभर अनौठा सुन्दरी प्रतियोगिता हुन्छन् तर मिस माफिया २०१० ले त सबैलाई उदेकमै पारिदियो । यसमा भाग लिने निर्ण्ाायकहरुले पनि डर्राई-डर्राई कुन चाहिँ सुन्दरी प्रथम भइन् भनी निर्ण्र्ाागर्नुपर्ने स्थिति आयो । किनभने, मिस माफियाहरुले विभिन्न किसिमका कला पर््रदर्शनी गर्दा गोली हान्ने कला पनि पर््रदर्शन गर्दा निर्ण्ाायकहरुको सातो जानु स्वाभाविक नै थियो ।... Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
मोटा मान्छेलाई सित्तैमा खाना |
अमेरिकाको एउटा रेष्टुराँले मोटा मानिसहरुलाई सित्तैमा खाना खुवाउने भएको छ । तर उसले सँगैमा एउटा शर्त पनि तेर्स्याएको छ । त्यो शर्त हो, सित्तैमा खान पाउने व्यक्तिको तौल कम्तिमा २५ स्टोन अर्थात् १ सय ५९ केजी चाहिँ हुनै पर्छ ।
... Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
ट्रक किन्दा राइफल सित्तैमा |
ट्रक बेच्ने एउटा वितरकले अनौठो तरिका फेला पारेका छन् । उनले हालै गरेको एउटा विज्ञापनमा आफ्नो पसलबाट ट्रक किन्दा एउटा एके ४७ राइफल सित्तैमा दिने बताएको छ ।... Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
अल्छीलाग्दो कक्षा कोठामा बढी म्यासेज पठाç |
अमेरिकाको विल्की विश्वविद्यालयमा गरिएको एउटा अध्ययनअनुसार शिक्षकले अल्छीलाग्दो तरिकाले पढाउने कक्षामा विद्यार्थीहरुले एकअर्कालाई म्यासेज पठाउने गर्दछन् । ... Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
जीवनभरको कमाई कारको छतमा |
बेलायतको एस्सेक्स निवासी एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले आफ्नो जीवनभरको कमाई कारको छतमा राख्दा ८० हजार पाउन्ड गुमाउन पुगेका छन् । उनले कारको छतमा ठूलो पोको राखेका थिए तर कार चलाउँदै गर्दा त्यो पोको कहाँ खस्यो भन्ने नै थाहा पाउन सकेनन् ।
... Read More »
 |
 |
|
|
|
|
News |
|
 |
Theater in his blood |
“Theater is not just a passion, it’s a way of life, the way of being and a way of thinking for me,” shares playwright Bijay, also known as “Bisphot”. ... Read More »
 |
 |
|
|
News |
|
 |
Invitation To Party Courtesy San Miguel |
Read More »
 |
 |
|
|
|
|
News |
|
 |
Upgrade On Digital Security: Kaspersky Anti-Virus 2012 and Kaspersky Internet Security 2012 |
Read More »
 |
 |
|
|
For Your Eyes Only |
|
 |
The Sexy Women of Sucker Punch |
Read More »
 |
 |
|
|
|
|