(नेस्वससे)
इस्लामवाद, साउन ८/पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा अमेरिकी सेनाले मानवरहित विमान मार्फ गरेको मिसाइल आक्रमणमा परी कम्तीमा १६ जना विद्रोहीको मृत्यु भएको छ ।दक्षिणी वाजिरिस्तानको अफगान सीमा नजिकै व्रि्रोही नियन्त्रित क्षेत्रलाई लक्षित गरि गरिएको ५ ओटा मिसाइल आक्रमणमा परि अरु थुप्रै घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारिहरूले जनाएका छन् ।अलकायदा र तालिवान व्रि्रोहीहरूले दक्षिणी वजरस्तानलाई आश्रय स्थलका रुपमा प्रयोग गर्दे आएका छन् ।
|