अज्ञात समुहद्वारा माओवादी कार्यकर्ताको हत्या
Posted on 2010-07-29 11:27:18

नेपाल स्वतन्त्र समाचार सेवा

बारा, साउन १३/अज्ञात व्यक्तिहरूको एक समुहले बुधबार राति बारामा माओवादीका एक कार्यकर्ताको हत्या गरेका छन् । एकीकृत नेकपा माओवादीको भोजपुरा राज्य समितिअन्तरगत बाराका क्षेत्रीय सदस्य केशरीप्रसाद यादवको हत्या भएको हो ।एकीकृत माओवादी बारा क्षेत्र नम्बर-२ का पार्टर्ीीदस्य तथा वाइसिएलर् इन्चार्ज केशरीप्रसाद यादवको हत्या भएको हो । ३८ वषर्ीय यादव पर्शुरामपुर गाविस-१ मा बस्दैआएका थिए ।राति १ः०० बजेतिर आएको हतियारधारी समुहले यादवको छाती र पेटमा गोलीहानी हत्या गरेको बताइएको छ । घोलीलागी गम्भीर घाइते बनेका यादवको उपचारको लागि अस्पताल लैजाँदैगर्दा मृत्यु भएको हो ।राती घरको छतमा एक्लै सुतिरहेको समयमा यादवको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ । हत्या गर्नेहरूको भने केहि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।यद्यपी, घटनाको अनुशन्धान तथा दोषीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीको आश्वासन छ । मृतक यादव स्थानीय श्रीमेरा प्रथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि रहेका थिए ।

 
Click Here To Read Previously Posted Article     Click Here To Read Next Article          
 
Other Headlines
पाकिस्तान:: सिया र्‍यालीमा आक्रमण, ५६ मारिए
बेलायत:: इस्लामीक कट्टरपन्थी सबैभन्दा खतरा
क्यान सफ्टेक-२०१० आज सम्पन्न हुँदै
भारत:: माओवादीले सरकारलाई दिएको अल्टिमेटम सकियो
पाकिस्तान:: वम आक्रमणको प्रधानमन्त्रीद्वारा कडा निन्दा
खेलकुद:: किम ओपन टेनिसको तेस्रो चरणमा
अमेरिका:: इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु
सफ्टेक प्रदर्शनी- २०१० सुरु
अमेरिका:: अमेरिकी सेनाले इराकमा वलिदान गर्‍यो
कालिमाटीपछिको ठूलो थोक बजार बुटवलमा
 
 
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Latest Articles posted in the site
  
गुडिरहेको गाडीबाट चालकै खसेपछि...
 
यौनाङ्ग महोत्सवले पर्यटकको घुइँचोको आशा
 
Avatar Everyone!
 
जलपरीलाई लुगा
 
मरेको अभिनयले शहरमै रुवाबासी
 
घर चलाउन कुमारीत्व बेच्ने विवादमा
 
  
 
पाकिस्तान:: सिया र्‍यालीमा आक्रमण, ५६ मारिए
बेलायत:: इस्लामीक कट्टरपन्थी सबैभन्दा खतरा
क्यान सफ्टेक-२०१० आज सम्पन्न हुँदै
भारत:: माओवादीले सरकारलाई दिएको अल्टिमेटम सकियो
पाकिस्तान:: वम आक्रमणको प्रधानमन्त्रीद्वारा कडा निन्दा
खेलकुद:: किम ओपन टेनिसको तेस्रो चरणमा
अमेरिका:: इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु
सफ्टेक प्रदर्शनी- २०१० सुरु
अमेरिका:: अमेरिकी सेनाले इराकमा वलिदान गर्‍यो
कालिमाटीपछिको ठूलो थोक बजार बुटवलमा
 
 
 
 

Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal