Home » Cinema
Cinema
Latest Articles
Feature
स्टारहरुको जमघट
कुनै नृत्य तथा गायन प्रशिक्षणशाला उद्घाटनका लागि एकादुइ कलाकार आउलान्, उद्घाटन गर्लान् । तर जब स्टार नृत्य निर्देशकको कुरा आउँछ त्यसपछिको कुरै बेग्लै ! ...
Read More »

 
झन्नै घुँडो फुस्क्यो
कागबेनीबाट चर्चामा आएकी अभिनेत्री दिया मास्केले आफ्नो गोडा झन्नै भाँचिन् । यो घटना मंगलबार दिउँसो भद्रकालीमा घट्न पुगेको थियो । ...
Read More »

 
Feature
ग्रेटर नेपालको सपना
यस्तो अवस्थामा हामी साधारण नेपालीले के गर्ने ? भएका प्रमाणहरुलाई एकत्रित पारेर जनमानसलाई सही सूचना दिने कि चूप लागेर बस्ने ? के तपाइँ हामी चूप लागेर समस्या समाधान हुन्छ ? तपाइँ हामीले गरेको एउटा सानो प्रयास पनि कतै ठूलो समाधान बनेर पो आउँछ कि ! ...
Read More »

 
New Articles in Sections of this Channel
 
Feature
प्रधानमन्त्री-कलाकार भेटघाट
आसन्न संविधानसभा निर्वाचनमा सक्रियतापूर्वक सघाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आग्रह गरेका छन् । चैत २ गते शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कला क्षेत्रसम्बद्ध व्यक्तिहरुलाई बोलाई यस निर्वाचनमा सक्रियतापूर्वक भाग लिन आग्रह गरे । ...
Read More »

 
Feature
विपनाको पुरानो खबर
उत्तेजित हुँदै भन्छिन्- "देशको अर्थतन्त्र ओरालो लागेको छ, राजनीति स्थिर छैन, देशमा आदर्श व्यक्ति छैनन् । सबै कुराको अभाव भइरहेको बेला कसरी चलचित्र मात्र अभावरहीत हुनसक्छ ?"...
Read More »

 
Feature
प्रदर्शन प्रणालीमा हल्ली खल्ली
नेपाली चलचित्रको प्रमुख बजार मानिएको काठमाडौँ उपयकामा नेपाली चलचित्र पर््रदर्शन गर्दा लागू गरिँदै आएको क्यू सिष्टम हर्टाई प्रतिस्पर्धात्मक ढंगले पर््रदर्शन गर्नुपर्ने खाँचो चलचित्रकर्मीहरुले औँल्याएका छन् । ...
Read More »

 
Film Review
१२ हजार वर्षअघिको कुरा
अंग्रेजी सिनेमा "द इण्डिपेन्डेन्स डे" र "द डे आफ्टर टुमरो" हेरिसकेका जो कोहीलाई पनि "१०,००० बीसी" शीर्षकले लोभ्याउँछ । कारण चाहिँ उही हुन्, निर्देशक- रोल्याण्ड एमिरिक । ...
Read More »

 
सरोज खनाल आज अमेरिका जाँदै
चलचित्र नायक सरोज खनाल आफ्नो छोटो छुट्टि सकिएपछि आज मंगलबार राति अमेरिकाका लागि उड्ने भएका छन् । ...
Read More »

 
Feature
एक वर्ष झुलाए निर्माताले
करुणा, दुइ थोपा आँशुलगायत एक दर्जन टेलिभिजन सिरियलका छायाँकार सुरेश वज्राचार्य अहिले "आँधितुफान"का निर्माता तथा लेखक मौनता श्रेष्ठलाई खोज्दै हिँडेका छन् । ...
Read More »

 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal