कुनै नृत्य तथा गायन प्रशिक्षणशाला उद्घाटनका लागि एकादुइ कलाकार आउलान्, उद्घाटन गर्लान् । तर जब स्टार नृत्य निर्देशकको कुरा आउँछ त्यसपछिको कुरै बेग्लै ! ... Read More »
झन्नै घुँडो फुस्क्यो
कागबेनीबाट चर्चामा आएकी अभिनेत्री दिया मास्केले आफ्नो गोडा झन्नै भाँचिन् । यो घटना मंगलबार दिउँसो भद्रकालीमा घट्न पुगेको थियो । ... Read More »
Feature
ग्रेटर नेपालको सपना
यस्तो अवस्थामा हामी साधारण नेपालीले के गर्ने ? भएका प्रमाणहरुलाई एकत्रित पारेर जनमानसलाई सही सूचना दिने कि चूप लागेर बस्ने ? के तपाइँ हामी चूप लागेर समस्या समाधान हुन्छ ? तपाइँ हामीले गरेको एउटा सानो प्रयास पनि कतै ठूलो समाधान बनेर पो आउँछ कि ! ... Read More »
New Articles in Sections of this Channel
Feature
प्रधानमन्त्री-कलाकार भेटघाट
आसन्न संविधानसभा निर्वाचनमा सक्रियतापूर्वक सघाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आग्रह गरेका छन् । चैत २ गते शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कला क्षेत्रसम्बद्ध व्यक्तिहरुलाई बोलाई यस निर्वाचनमा सक्रियतापूर्वक भाग लिन आग्रह गरे । ... Read More »
Feature
विपनाको पुरानो खबर
उत्तेजित हुँदै भन्छिन्- "देशको अर्थतन्त्र ओरालो लागेको छ, राजनीति स्थिर छैन, देशमा आदर्श व्यक्ति छैनन् । सबै कुराको अभाव भइरहेको बेला कसरी चलचित्र मात्र अभावरहीत हुनसक्छ ?"... Read More »
Feature
प्रदर्शन प्रणालीमा हल्ली खल्ली
नेपाली चलचित्रको प्रमुख बजार मानिएको काठमाडौँ उपयकामा नेपाली चलचित्र पर््रदर्शन गर्दा लागू गरिँदै आएको क्यू सिष्टम हर्टाई प्रतिस्पर्धात्मक ढंगले पर््रदर्शन गर्नुपर्ने खाँचो चलचित्रकर्मीहरुले औँल्याएका छन् । ... Read More »
Film Review
१२ हजार वर्षअघिको कुरा
अंग्रेजी सिनेमा "द इण्डिपेन्डेन्स डे" र "द डे आफ्टर टुमरो" हेरिसकेका जो कोहीलाई पनि "१०,००० बीसी" शीर्षकले लोभ्याउँछ । कारण चाहिँ उही हुन्, निर्देशक- रोल्याण्ड एमिरिक । ... Read More »
सरोज खनाल आज अमेरिका जाँदै
चलचित्र नायक सरोज खनाल आफ्नो छोटो छुट्टि सकिएपछि आज मंगलबार राति अमेरिकाका लागि उड्ने भएका छन् । ... Read More »
Feature
एक वर्ष झुलाए निर्माताले
करुणा, दुइ थोपा आँशुलगायत एक दर्जन टेलिभिजन सिरियलका छायाँकार सुरेश वज्राचार्य अहिले "आँधितुफान"का निर्माता तथा लेखक मौनता श्रेष्ठलाई खोज्दै हिँडेका छन् । ... Read More »