Home » Music
Music
Latest Articles
Feature
घुमिफिरी रुम्जाटार
पाँच वर्षन्दा बढी समय गीत रेकर्डिष्टका रुपमा काम गरेका एक सङ्गीतकर्मी अहिले पाँच वर्षो मौनतापछि पुनः उद्योगमा फर्किएका छन् । ...
Read More »

 
Feature
मणिपुरबाट सीधै आर-शालामा पस्दा...
फेब्रुअरी महिनाको पलेँटीमा भारतको पूर्वोत्तरका नेपालीभाषी कलाकार शान्तानुकुमार लिम्बुको गायनकला प्रस्तुत हुने भएको छ । जीवनकै पहिलो एकल गायन लिएर नेपाल भित्रिएका शान्तानु पलेँटीका वाद्यवादकसितको नियमित अभ्यासमा जुटिसकेका छन् । ...
Read More »

 
Feature
यो मन त हाम्रो नेपाली हो
फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सिउलस्थित एक हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिति रहेको कोरियाबाट रोशन भट्टराइले इनशाडटकमलाइ जनाएका छन् । ...
Read More »

 
New Articles in Sections of this Channel
 
Feature
४१ वर्षपछि प्रेमध्वजको एकल गायन
कहिलेकाहीँ नसोचेको कुरा कीर्तिमान बन्दोरहेछ । यतिबेला बहुचर्चित गायक प्रेमध्वज प्रधान ४१ वर्षपछि नेपालयको आयोजनमा पलेँटीमा गाउन बस्दा यो लामो समयपछिको एकल गायन बन्ला भन्ने उनले सोचेका पनि थिएनन् । ...
Read More »

 
Feature
ए, सञ्जय यहीँ छन् !
उनको तयार भएको 'आम् ब्याक्' अर्थात् म फर्किएँ, मैदानमा हुनेहरु तयार भएर बस भन्ने सन्देश उनले दिन नचाहेको होइन । तर यस बीचमा देशको ब्रिग्रँदो परिस्थिति, एल्बमबाट हुने घट्दो कमाई, घट्दो वैदेशिक सांस्कृतिक कार्यक्रमका कारण अहिले पुरानो पुस्ता कलाकारहरु एल्बम निकाल्न रुचि दिन छाडेका छन् । ...
Read More »

 
Feature
विज्ञापनमा नयाँ नाउँ
तपाइँले अहिले बज्दै गरेको विज्ञापन मायोज आम्मामा पल्सर अनि त्योभन्दा अघि मायोज मुठ्ठीमा हात्तीजस्ता विज्ञापन सुन्नु भएको वा हेर्नु भएको छ ? छ भने त्यसमा गाउने वा आवाज दिने व्यक्ति को होला भनेर सोच्नु भएको हुँदो हो । आउनुस्, आज तिनै व्यक्तिसँग तपाइँलाई परिचय गराऊँ । ...
Read More »

 
Feature
भविष्य खोज्दै नेपालमा
कोही सुरक्षित भविष्य खोज्दै अमेरिका पुग्छन्, अनि कोही चाहिँ देखिएको र भएको सुरक्षित भविष्य पनि छोडेर स्वदेश आइपुग्छन् । पछिल्लो समय देशमा राम्रो साङ्गीतिक भविष्यलाई छोडेर अमेरिका पस्ने गायकगायिकाहरुको सूचि लामो हुन्छ । ...
Read More »

 
Feature
अभयासँग एक दिउँसो
उनको नयाँ एल्बम अहिले कुनै पनि कम्पनीलाई 'बेचेकी' छैनन् । कारण के छ भने औधि बढी लगानी भएको यो एल्बम बेचेर उनको पैसा उठ्ला भन्ने उनलाई विश्वास छैन । ...
Read More »

 
Feature
लाइफटाइम अचिभ्मेन्ट भन्दा अरु केही छैन ?
हिजोआज दिन कस्तो आयो भने कुनै संस्थाले कसैलाई सम्मान गर्‍यो भने त्यही व्यक्तिलाई सम्मान गर्नेहरुको लर्को लाग्छ । मानौँ अरु व्यक्ति नै छैनन् ! उनी एक मात्र विकल्प हुन् र उनलाई दिएन भने संस्थाको लाज, इज्जत ढाकिन्न ! ...
Read More »

 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal