Home »
Latest Articles
Weird and Interesting
दाइजो लिन श्रीमतीको अश्लील भिडियो
भारतको छत्तिसगढस्थित रायपुर जिल्लाका एक व्यक्तिलाई आफ्नै श्रीमतीको अश्लील भिडियो बनाएर ससुरालीसँग दाइजो माग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ससुरालीसँग डेढ लाख रूपियाँ लिनका लागि ब्ल्याकमेलिङ गर्न श्रीमतीको अश्लील भिडियो बनाएको रायपुर अतिरिक्त प्रहरी अधिकृत लाल उम्मेद सिंहले जनाएका छन् ।...
Read More »

Weird and Interesting
अश्लील वेबसाइट पाकिस्तानमा बढी खोजिने
हिजोआज जिस्केर पाकिस्तानका युवाहरू आफ्नो देशलाई 'पोर्निस्‍तान' भन्ने गरेका छन् । हालै गुगल ट्रेन्ड्स् र गुगल इन्साइटले जारी गरेको विश्लेषणअनुसार पाकिस्तानमा सबैभन्दा बढी अश्लील साइट खोज्ने गरिएको छ ।...
Read More »

Weird and Interesting
७७ वषर्ीया हजुरआमाले जितिन् ब्ल्याक बेल्
बेलायतको नरफोल्क निवासी एउटी ७७ वषर्ीया हजुरआमाले अन्तर्रर्ााट्रयस्तरको प्रतियोगितामा सातौँ डान ब्ल्याक बेल्ट जितेकी छिन् । स्पिरिट कम्ब्याट इन्टरनेशनल जु-तित्सु नामक उक्त प्रतियोगितामा ५ फिट ४ इन्चकी एना म्यालेट नामक यी बूढी हजुरआमाले उक्त प्रतियोगिता सातौँ ब्ल्याक बेल्ट हात पारेकी हुन् ।...
Read More »

 
New n Edgy
एउटै महिलालाई चार पटक चिठ्ठा
अमेरिकाको लसभेगास निवासी एक महिलाले संसारलाई छक्क पार्दै चौथो पटक पनि चिठ्ठा हात पार्न सफल भएकी छिन् । नियमित रुपमा चिठ्ठा किनिरहेकी ती महिलाले यस पटक पनि चिठ्ठा किनेको कागज कोट्याएर अङ्कहरु मिलाउँदा आफूलाई चिठ्ठा परेको बताएकी छिन् ।...
Read More »

Weird and Interesting
विश्वकप ट्रफी चोर्न खोज्नेलाइ जरिवाना
भेदभावविरोधी टी सर्ट लगाएका एक व्यक्तिले केहीबेर विश्वकप फुटबलको फाइनल खेल हुनुअघि एकै छिन तमासा देखाउन भ्याए । उनी फुटबल मैदानतिर दौडिए र प्रदर्शनमा राखिएको विश्वकपलाई छुन हुर्रर दौडिएर ट्रफी छेउ पुगिहाले ।...
Read More »

Updates
Hamro Des, Hamro Sandes
Rabindra Mishra, Head of BBC Nepali Sewa and Founder of Help Nepal Network delivered the keynote speech during the kickoff of the Yuwa Bhela on July 3. ...
Read More »

 
Weird and Interesting
अक्टोपसले पायो मानार्थ विश्वकप
"यस पटकको विश्वकप विजेता को हो -" एक जनाले सोधे ।...
Read More »

Weird and Interesting
उत्तेजक बर्गर बेच्ने कारवाहीमा
बर्गर पनि उत्तेजक हुन्छ त भन्ने तपाईंलाई लागिरहेको छ भने यसको उत्तर नकारात्मक नै हुनेछ । तर बेलायती दर्ुइ बालकहरुले आफू गतिलो "व्यापारी" बन्नका लागि उत्तेजक बर्गर बनाएर बेचेको अभियोगमा पक्राउ परेका छन् ।...
Read More »

Weird and Interesting
जब सार्कीले प्लेन उडाउँछन्....
जुत्ता बनाउने सार्की वा मोचीले त जुत्ता नै बनाउनुपर्ने हो तर चीनका एक जना जुत्ता सिलाउने व्यक्तिले घर बसीबसी आफ्नै किसिमको हवाई जहाज बनाएका छन् । रमाइलो त के छ भने तिनले स्कूले शिक्षा पनि पूरा गरेका छैनन् ।...
Read More »

 
Weird and Interesting
गाउँलेले लघारे नग्न फोटोग्राफरलाई
नग्न फोटोग्राफी गर्न रमणीय स्थल खोज्दै एउटा गाउँ पुगेका चीनका १० जना फोटोग्राफरलाई गाउँलेले लघारेका छन् । २० वषर्ीया मोडल र ती १० जना फोटोग्राफरहरु मध्य चीनस्थित हेनान प्रान्तको फरेस्ट्री पार्कनजिकैको शेन्जिङडोङ पुगेका थिए ।...
Read More »

Weird and Interesting
विश्वकपमा ट्राफिक जाम
जब जब विश्वकप फुटबल खेलिने मैदानमा कुनै राष्ट्रले गोल हान्छ वा कुनै राष्ट्रले गोल खान्छ, त्यतिबेला ट्वीटरलाई आफ्नो भार थेगिसक्नु हुँदैन । किनभने, यतिबेलै भएभरका फुटबलप्रेमीहरुले गोलका बारेमा ट्वीटरमा फिड गरिहाल्छन् । ...
Read More »

Weird and Interesting
सेलिब्रिटी अक्टोपस
यस पटकको विश्वकपमा खेलाडीहरु मात्र स्टार बनेनन्, एउटा सामुद्रिक जीव अक्टोपस पनि स्टार बन्न सफल भयो । र, यसको मुख्य कारण थियो- उसले विश्वकप फुटबल खेल हुनुअघि कुन टोलीले जित्छ भनेर भविष्यवाणी गर्नसक्नु ।...
Read More »

 
Weird and Interesting
महँगो भुभुजेला
रुसका एक व्यापारीले मुस्किलले २ पाउण्ड पर्ने प्लास्टिकको भुभुजेलालाई २० हजार पाउण्ड तिरेर सबैभन्दा महँगो भुभुजेला किन्ने व्यक्ति बन्न पुगेका छन् । तर महँगो त्यत्तिकै चाहिँ भएको होइन, यसको बाहिरी आवरण चाँदीको जलप लगाइएको छ भने कहीँकहीँ महँगा मणिमाणिक्य पनि हालिएका छन् ।...
Read More »

Weird and Interesting
अनौठो कुकुर प्रेम
क्रोएसियाका एउटा परिवारले बनाएको एउटा हृवाइट हाउस अहिले र्सवत्र चासोको विषय बनेको छ । हुनलाई यो घरको नाउँ हृवाइट हाउस हो, तर कालो धब्बा पनि सँगैमा गाँसिएको हुनाले यसलाई हृवाइट हाउस किन भनिएको होला भनी चासो पनि उत्तिकै छ । तर कुकुरका कारण घरको यो रङ भयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।...
Read More »

Weird and Interesting
कोकिनले बनेको विश्वकपको ट्रफी
कसैलाई के धन्दा घरबेटीलाई खानकै धन्दा भनेझैँ बदमासी गर्नेहरुलाई चाहिँ विश्वकपको रमाइलोमा बदमासी नै सुझ्ने गर्छ । दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाका लागू औषधका व्यापारीहरुले विश्वकपको सुनको ट्रफीझैँ कोकिनबाट बनेको ट्रफी बनाएर बेच्न हिँडेका छन् ।...
Read More »

 
Data 151 - 165 of 3155 [Total 211 Pages]
[prev] 11 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal