Home » Around the World
Around the World
Latest Articles
Weird and Interesting
चुरौटे कुकुर
चीनका एक व्यक्तिले आफ्नो घरपालुवा जनावर कुकुरलाई चुरोट खाने तालिम दिएकोमा आलोचनाको पात्र बन्न पुगेका छन् । हुबर्ेइ प्रान्तको वुचाङ निवासी जेङ जिगुयाङ, २३, पेशाले भान्से हुन् । उनले उनको घरमा पालेको कुकुर ब्लाकीलाई किनेर ल्याउने बित्तिकै चुरोट ख्वाउन थालेका थिए ।...
Read More »

Weird and Interesting
छोरी ठानेको त...
बेलायतको उत्तरपर्ूर्वी जिल्ला काउन्टी दर्ुहामको एक जोडीले आफ्नो सन्तान एक सातामा नै परिवर्तन भएकोमा चकित परेका छन् । जन्मिदा उनीहरुलाई डाक्टरहरुले छोरी पाएकोमा बधाइ दिएका थिए । तर एक सातापछि छोरी ठानिएकी सन्तानको लिङ्ग परिवर्तन भइदिएपछि उनीहरु चकित पर्नु स्वाभाविक नै थियो ।...
Read More »

Weird and Interesting
हाँसको तीन गोडा र चार पाउ
चीनका एक किसानले पालेको हाँसको तीन गोडा चार पाउ भएको चाल पाएपछि उनी मिडिया खोज्दै हिँडेका छन् । सामान्यतयाः कुनै पनि हाँस वा कुखुराको दर्ुइ गोडा हुने गर्दछ भने दर्ुइ वटा नै पाउ हुने गर्दछ । तर यहाँ त तीन गोडा भएको हाँसको चार वटा गोडा छन् । त्यसैले पनि आफूले नाम कमाउन नसके पनि हाँसले नाम कमाओस् भन्ने उनको इच्छा रहेको छ । ...
Read More »

 
Weird and Interesting
मटर खाएर उमार्ने मान्छे
अमेरिकाका म्यासाचुसेट राज्यका निवासी रन स्वीडन आफूलाई फोक्सोको क्यान्सर भएको भन्दै अस्पताल धाइरहेका थिए तर त्यतिबेला उदेकमा परे जब डाक्टरहरुले उनलाई क्यान्सर नभई उनको फोक्सोभित्र मटरको विरुवा अंकुराउन थालेको बताए । ...
Read More »

Weird and Interesting
जलपरीलाई लुगा
बेलायतको एउटा ठूलो अक्वेरियमका मालिकहरुले पानीभित्र राखिएकी नग्न जलपरीलाई लुगा लगाइदिने निर्ण्र्ाागरेका छन् । यसको मूल कारण चाहिँ, ती जलपरीको अनुहारको सौर्न्दर्यभन्दा पनि तिनका ठूला र खुला स्तनले अरुको ध्यान बढी नै आकषिर्त गर्न थालेको गुनासो आउन थाल्यो ।...
Read More »

Weird and Interesting
नग्न बिहेको आलोचना
कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- बिहे नाङ्गै गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापनको हद मानेका छन् ।...
Read More »

 
Weird and Interesting
दाह्रीवाल महिला
अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् ।...
Read More »

Weird and Interesting
बेला बबल टेन्टको
बाहिरतिर भ्रमणमा निस्किएका बेला टेन्ट लगाउनु त पर्छ नै तर गाडिएका टेन्टहरु पारदर्शी नहुने हुनाले बाहिरी दृश्यको मजा लिन पाइँदैन । यस्तो किसिमको चिन्तामा डुब्नु भएको छ भने अब त्यसको समाधान निस्किएको छ । पछिल्लो समयममा "बबल टेन्ट" चर्चामा आउन थालेको छ ।...
Read More »

Weird and Interesting
बिहे रोक्न बमको हल्ला !
आफ्नी छोरीले आफूखुसी बिहे गरी भाग्न खोजेपछि एक रुसी आमाले प्रहरी अधिकारीहरुलाई आफ्नी छोरी सुसाइड बम्बर भएको भन्दै तिनलाई पक्राउ गर्न अनुरोध गरेकी छिन् ।...
Read More »

 
Weird and Interesting
अपराध सुन्दरीहरुको प्रतियोगिता
संसारभर अनौठा सुन्दरी प्रतियोगिता हुन्छन् तर मिस माफिया २०१० ले त सबैलाई उदेकमै पारिदियो । यसमा भाग लिने निर्ण्ाायकहरुले पनि डर्राई-डर्राई कुन चाहिँ सुन्दरी प्रथम भइन् भनी निर्ण्र्ाागर्नुपर्ने स्थिति आयो । किनभने, मिस माफियाहरुले विभिन्न किसिमका कला पर््रदर्शनी गर्दा गोली हान्ने कला पनि पर््रदर्शन गर्दा निर्ण्ाायकहरुको सातो जानु स्वाभाविक नै थियो ।...
Read More »

Weird and Interesting
मोटा मान्छेलाई सित्तैमा खाना
अमेरिकाको एउटा रेष्टुराँले मोटा मानिसहरुलाई सित्तैमा खाना खुवाउने भएको छ । तर उसले सँगैमा एउटा शर्त पनि तेर्‍स्याएको छ । त्यो शर्त हो, सित्तैमा खान पाउने व्यक्तिको तौल कम्तिमा २५ स्टोन अर्थात् १ सय ५९ केजी चाहिँ हुनै पर्छ । ...
Read More »

Weird and Interesting
ट्रक किन्दा राइफल सित्तैमा
ट्रक बेच्ने एउटा वितरकले अनौठो तरिका फेला पारेका छन् । उनले हालै गरेको एउटा विज्ञापनमा आफ्नो पसलबाट ट्रक किन्दा एउटा एके ४७ राइफल सित्तैमा दिने बताएको छ ।...
Read More »

 
Weird and Interesting
अल्छीलाग्दो कक्षा कोठामा बढी म्यासेज पठा
अमेरिकाको विल्की विश्वविद्यालयमा गरिएको एउटा अध्ययनअनुसार शिक्षकले अल्छीलाग्दो तरिकाले पढाउने कक्षामा विद्यार्थीहरुले एकअर्कालाई म्यासेज पठाउने गर्दछन् । ...
Read More »

Weird and Interesting
जीवनभरको कमाई कारको छतमा
बेलायतको एस्सेक्स निवासी एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले आफ्नो जीवनभरको कमाई कारको छतमा राख्दा ८० हजार पाउन्ड गुमाउन पुगेका छन् । उनले कारको छतमा ठूलो पोको राखेका थिए तर कार चलाउँदै गर्दा त्यो पोको कहाँ खस्यो भन्ने नै थाहा पाउन सकेनन् । ...
Read More »

For Your Eyes Only
The Sexy Women of Sucker Punch
Read More »

 
Data 1 - 15 of 1459 [Total 98 Pages]
1 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal