Home » Television »Feature
Feature
Latest Articles
सरोजका बद्लिएका दिन
Read More »

शनिबारे सिनेमा
नेपाल टेलिभिजनको अग्रसरता, विज्ञापनदाताको लचकता र विज्ञापन एजेन्सीको सकारात्मक पहलका कारण अहिले दर्शकले हरेक दोस्रो शनिबार नेपाली चलचित्रको स्वाद लिन पाइरहेका छन् ।...
Read More »

१ से १ उज्ज्वल
श्रृङ्खलाको लोकप्रियता बढ्दै जाँदा यसको कथा झन् रोचक बनाउने तयारीमा छन् निर्माता भण्डारी । "अब हामी गाउँ जाने तयारीमा छौँ । कथा गाउँ लगेपछि अझ रोचक र दर्शकहरुलाई मरिमरि हँसाउन सकिन्छ भन्ने हामीलाई लागेको छ", योजना सुनाउँदै उनले थपे । ...
Read More »

 
नेपाली तारा फेरि पुरुष हुने
नेपाली टेलिभिजनको वृहद् गायन रियालिटी शो नेपाली तारा यस पटक पनि पुरुष नै हुने निश्चित भएको छ । बुधबार भएको घोषणा र शुक्रबार नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा यो निश्चित भएको हो । ...
Read More »

नेपाली ताराको सुटिङमा पुग्दा
सुटिङ हेरेपछि मलाई के लाग्यो भने, हिम्मतिली सबिनाले बिदाईमा राम्रै गीत गाइन् ।...
Read More »

प्रशान्तले जितेनन् भने ?
तपाइँको मुटु पनि धड्किरहेको होला, अन्य करोडौँ नेपाली जाति र उनलाई रुचाउन नेपालीइतर जातिको धड्किएझैँ । तर यदि उनले जितेनन् भने के होला ?...
Read More »

 
आँशु सकियो
छुट्टिने दिन कलाकारहरु गणेश उप्रेती, सुशीला रायमाझी, निर्माताद्वय ज्योतिराज राई, जनकदीप, अतिथिहरुले पनि आफ्नो मन्तव्य राखेका थिए । तर पत्रकारहरु चाहिँ दंगदास थिए, छुट्टिने बेलामा यस्तो कार्यक्रम चाहिँ कसैले पनि गर्दैन ।...
Read More »

नृत्यको रियालिटी शुरु
नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी २ मेट्रोमा नृत्यसम्बन्धी रियालिटी शो बिहीबार १४ गतेदेखि शुरु भएको छ । ...
Read More »

रिदममा गाँसिइन् बन्दना
बन्दना शर्मा, तपाइँले मूलतः उनलाई चिन्नु भएको चाहिँ मिस नेपालको प्रथम रनरअपका लागि हुनसक्छ । अब उनसँग नयाँ परिचय पनि जोडिने भएको छ- टेलिभिजन प्रस्तोताका रुपमा । ...
Read More »

 
गायकको टीभी मोह
गायक बाबु बोगटी राम्रो गाउँछन् भन्ने भ्रममा मात्र नरहनुस्, उनी राम्रो अभिनय पनि गर्छन् । त्यो कुरा त उनका पछिल्ला गीति भिडियोमा उनले निभाएका भूमिका र गरेका अभिनयबाट प्रष्टिन्छ । ...
Read More »

उज्जु डार्लिङको चर्तिकला
टेलिभिजनमा अहिले उज्जु डार्लिङको चर्चा छ । चिन्नु भएन ? उही क्या त, हाम्रै प्यारा कलाकार उज्ज्वल भण्डारी ! ...
Read More »

नर्तकलाई अवसर
अब तयार हुनुहोस्, अर्को रियालिटी शोका लागि । नृत्य प्रतिभा खोजी कार्यक्रम नेपाल टेलिभिजनको दोस्रो च्यानल मेट्रोमा आउने भएको छ । ...
Read More »

 
प्रतिस्पर्धाबाट खारिएका ज्योति
गुटबन्दीलाई त्यागेर प्रतिस्पर्धात्मक कार्यक्रम निर्माण गर्दा नेपाली टेलिभिजनहरुमा मनोरञ्जनको नयाँ क्रान्ति आउने उनको धारणा छ ।...
Read More »

एक साथ पाँच वटा
नीलबाराही फिल्म्स् कुपण्डोलले नेपाल वन टेलिभिजन च्यानलका लागि एक साथ पाँच वटा टेलिभिजन श्रृङ्खला निर्माण गर्ने भएको छ ।...
Read More »

लास्टाँ त्यै आउट
पत्रपत्रिकामा छापियो-दमन रुपाखेतीले 'मेरी बास्सै'बाट सिताराम कट्टेल र केदार घिमिरेलाई गलहत्याउने । तर अहिले उनी नै त्यसबाट 'आउट' भए । अनौपचारिक रुपमा जोडी जितु नेपालसंग अलग जस्तो भएका दमनले नेपाल टेलिभिजनमा हसाउने टेलिचलचित्र 'मेरी बास्सै'को निर्देशन गर्न थालेको धेरै भइसक्यो ।...
Read More »

 
Data 1 - 15 of 35 [Total 3 Pages]
1 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal