Home » Television »Feature
Feature
Latest Articles
इण्डियन आइडोलः रोमाञ्चकता, जानकारी र धनको 
यस्तै प्रकारको कार्यक्रम नेपाली तारा नेपाल टेलिभिजनमा हरेक शुक्रबार साँझ ८:३० बजे प्रसारण भइरहेको छ र यसको महत्व सोनी टीभीको इण्डियन आइडोलभन्दा बढी छ भन्ने कुरा चाहिँ धेरै दर्शकले तुरुन्त भुल्ने गरेका छन् । ...
Read More »

दार्जिलिङले ल्याएको हलचल
इण्डियन आइडोलमा एउटा तामाङको ज्यादै चर्चा छ । उत्कृष्ट दशमा परेर त्यो चर्चा जुराएका हुन्, प्रशान्तले । गुगलमा अहिले तपाइँले प्रशान्त तामाङ टाइप गर्नुभयो भने गुगल गुरुले एक साथ ०.२२ सेकेण्डमा ८ सय २५ सूचना उपलब्ध गराउँछ ।...
Read More »

कमालको आइडिया !
मोबाइलमा टेक्स्ट म्यासेजको उपयोग तपाइँले कत्तिको गरिरहनु भएको छ ? ठीकै मात्र ? यसको सबैभन्दा उपयोग कसरी गर्नुपर्छ त्यो गीतकार तथा टेलिश्रृङ्खला निर्माता/निर्देशक जनकदीपलाई सोध्नुहोस् ।...
Read More »

 
विन्टर सोनाटाका कलाकार नेपालमा !
'हिउँदको प्रेमगीत'का कलाकार भनेपछि हत्ते गर्ने २ सय जनाभन्दा बढी व्यक्तिले यो श्रृंखलाको फ्यान क्लब बनाएका छन् । ...
Read More »

रियालिटीको जादू
धन्न कार्यक्रम बनिरहेका छन्, कार्यक्रम चलिरहेका छन्, कार्यक्रम हेरिरहेका छन् दर्शकहरुले ! ...
Read More »

फ्यानको मन
संसारमा अनेक थरिका फ्यान (प्रशंसक) को कथा सुनिसक्नु भएको छ भने एउटा यस्ती फ्यानको पनि कथा सुन्नुहोस्, जसले सरोज केसीलाई छक्क पारेकी छिन् ।...
Read More »

 
किनाराले उभ्यायो !
नेपालगञ्जकी यी चेलीलाई शास्त्रीय नृत्यमा दइ पटक राष्ट्रिय पुरस्कार हात पार्दासम्म पनि मनोरञ्जन उद्योग उनको जीवनको महत्वपूर्ण अङ्ग बन्ला भन्ने सोचेकी थिइनन् । तर......
Read More »

दुइ थोपा आँशुका निर्देशक बाहिरिए
दुइ थोपा आँशु अब दुइ इन्च मुस्कानमा परिणत हुन्छ कि !...
Read More »

महंगो यथार्थ अब टीभीमा
नेपाल टेलिभिजनको इतिहासमा सबैभन्दा महङ्गो टेलिभिजन 'रियालिटी शो' नेपाली तारा पुनः फर्कने तयारीमा छ । नेपाली तारा द्वितीयमा त्यस्तो के छ ? तपाइँको प्रश्न हुनसक्छ । ...
Read More »

 
सरोजको अवसर
च्यानल नेपाल र हेल्लो जस्तो बहुचर्चित कार्यक्रम छाडेपछि अहिले उनी चूप लागेर बसिरहेका होलान् त ?...
Read More »

टीभीकी सबैभन्दा लोकप्रिय पात्र
मुक्ति श्रृंखला नेपाल टेलिभिजनबाट प्रसारण के भएको थियो, एउटी घरेलु महिला एकाएक टेलिभिजनकी स्टार नायिका बनिन् । ...
Read More »

च्यानलहरुको चर्को प्रतिस्पर्धा
नेपालमा टेलिभिजनहरु थपिने क्रममा छन् । तर जति टेलिभिजन थपिए पनि नेपाली दर्शकहरुले स्तरीय मनोरञ्जन भने पाउन सकेका छैनन् ।...
Read More »

 
TV Programme Schedules
Read More »

युवा संगीत रुचाउनेहरुका लागि
नेपाल टेलिभिजनको एउटै मात्र सांगीतिक कार्यक्रम रिदमले लोकप्रियता पाउन थालेको छ ।...
Read More »

दुइ थोपा आँशु
दुइ थोपा आँशुका निर्माता घाटामा !...
Read More »

 
Data 16 - 30 of 35 [Total 3 Pages]
[prev] 2 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal