Home » Cinema
Cinema
Latest Articles
Feature
ठोकठाक कम्पनीका मास्टर
निर्देशक बस्नेत चाहिँ मूलतः सानो बजेटमा छिटै चलचित्र सकाउने मध्येमा गनिएकाले होला, अहिलेसम्म बेरोजगार बस्नु परेको छैन । ...
Read More »

Feature
कुर्सी धरापमा
नैतिकताका आधारमा चलचित्र विकास बोर्डबाट माओवादीनिकट वा माओवादीले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिनुपर्छ भन्ने मान्यता छ । ...
Read More »

Feature
माओवादीको सेन्सर अनुभव
सिनेमासँग पहिलो पटक नाता गाँसिएका माओवादी सांस्कृतिक विभागका इन्द्र थिङका लागि चलचित्रको पहिलो सेन्सर अनुभव भने कडै छ । ...
Read More »

 
Feature
बिपनाको बोर्ड अनुभव
नेपाली कांग्रेसकी कट्टर समर्थक विपना थापा कसरी माओवादी नेतृत्वले सम्हालेको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र बोर्डमा सदस्य नियुक्त भइन् त ?...
Read More »

Feature
जोन अब्राहमको समय नमिलेपछि...
जोनको समय नमिले पनि सोही निर्माता समूहसँग अर्को चलचित्रको तयारीमा लागेका छन् । पछिल्लो चलचित्रको प्रस्तावित नाम 'गुम' राखिएको यो चलचित्रका बारेमा यसभन्दा बढी बताउन चाहेनन् ।...
Read More »

Feature
सेन्सर र चलचित्र बोर्डमा माओवादी नेतृत्व
सिने उद्योगमा माओवादी प्रवेशले अहिले तत्काल केही परिवर्तन दिलाउन त नसक्ला तर चलचित्र उद्योगमा भइरहेको निर्माण, प्रदर्शन र वितरणमा केही भए फरक महसूस चाहिँ दिलाउने कुरामा सेन्सर बोर्डका पदाधिकारी र चलचित्र विकास बोर्डका सदस्यहरुले बताएका छन् ।...
Read More »

 
Feature
चलचित्र बोर्डमा तीन नयाँ अनुहार
माओवादी मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डमा इश्वर चन्द्र ज्ञवाली अध्यक्षका रुपमा छनोट भएका छन् । ...
Read More »

Feature
चक् दे ! कुछ सिख् ले !
भारतीय राष्ट्रवाद भनेकै पाकिस्तानको विरोध गर्नु भन्नेसम्म बुझिन्थ्यो । तर अहिले भारतीय राष्ट्रवादले अर्थ फेरेको छ । त्यो पाकिस्तानको विरोध होइन भन्नेसम्म आइपुगेको छ । ...
Read More »

Feature
पहिचानका लागि संघर्षको घोषणा
नेपाली चलचित्रकर्मी सञ्चाल नामबाट आफ्ना अवधारणा र कार्यक्रमहरु पत्रकारमाझ सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको सञ्जालका संयोजक युवराज लामाले कार्यक्रममा जानकारी दिए ।...
Read More »

 
Feature
नामकै किचलो
"हैन यस्तो कुराको संयोग चाहिँ किन मैसँग मात्र मिल्न गएको होला !"...
Read More »

Feature
उत्साहित निर्माता
"अब एउटा नेपाली भाषामा गज्जबको सिनेमा नबनाई मेरो सिनेमाप्रतिको मोह कम हुनेवाला छैन ।"...
Read More »

Feature
तीन वर्षको दुःख
'नयाँ काम हो कोही न कोही भेटिएलान् नि !' भनेर काम शुरु गरे । हिजोसम्म उनको अभियानलाई सघाउन रत्तिभर जाँगर नदिनेहरुसमेत अहिले उनको कामबाट मख्ख परेका छन् । ...
Read More »

 
Feature
भाइमारा लिएर उदाएका उदासी
बाहिर कहिल्यै नाम नसुनिएको यो चलचित्रले दाङमा ५१ औँ दिन मनाइसकेको दाबी निर्देशकको छ । तर बाहिर यत्रो हिट भइसकेको चलचित्रलाई भने बिनाकुनै हल्ला राजधानीमा प्रदर्शन शुरु गरिएको छ । ...
Read More »

Review
Weekend Movie Watch
Read More »

Feature
पोखराका कर्मवीर
धेरैले केशबहादुर गुरुङको नाम नसुनेका होलान् तर यसमा उनलाई कुनै गुनासो छैन । किनभने उनले नामका लागि भन्दा पनि सन्तुष्टीका लागि वर्षौंदेखि सञ्चार क्षेत्रमा काम गरिरहेका छन् ।...
Read More »

 
Data 61 - 75 of 161 [Total 11 Pages]
[prev] 5 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal