Home » Cinema
Cinema
Latest Articles
Feature
निखिलको वेबसाइट
निखिल उप्रेतीले दुइ महिनाअघि आफ्नो आफ्नो ३२ औँ जन्मदिनको अवसर पारेर व्यक्तिगत वेबसाइट खोलेका छन् ।...
Read More »

Feature
फिल्म अवार्ड २०६४
"कुरा मात्र पड्काउने र काम नगर्ने भन्दा चप्पल पड्काएर काम गर्नेहरु महान् हुन् । यिनले आखिर काम गरेरै छाडे ।" ...
Read More »

Feature
डिजिटल सिनेमाका पक्ष र विपक्ष
यो प्रदर्शनविधि 'अल्ट्रा बिग स्क्रीन टीभी' जस्तो भएकाले घरमा ठूलो स्क्रीनमा टीभी हेरेजस्तो अनुभूत गराउने आदि कमजोरी हुने दाबी गर्छन् । ...
Read More »

 
Feature
अहङ्कारको प्रतिबन्ध खुल्यो
केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र अहङ्कारका केही दृश्यलाई लिएर जनाएको आपत्ति फिर्ता लिएको छ ।...
Read More »

Feature
बाहुनको नेवारी मोह
अभिनयमा विगत एक दशकदेखि लागेर चर्चा कमाउन नसकेका बाहुन यादव पुडासैनीलाई नेवारी भाषा र संस्कृतिमा यति मोह छ कि उनले अहिले सानो पर्दाको चलचित्र बनाउँदैछन् । ...
Read More »

Feature
सकिनुअघि नै हल्ला !
फिल्म प्रदर्शन गर्दासमेत पत्रकारलाई बोलाउन कञ्जुस्याइँ गर्ने निर्माताहरुको भीड बढेको बेला जेनीले सुटिङ सकिएको जानकारी दिनका लागि मात्र पत्रकारहरुको भेला गराई तिनलाई 'शान्त रात्रिभोज'को समेत व्यवस्था मिलाएकी थिइन् । ...
Read More »

 
Biography
सुभद्रा अधिकारी
'मेरो जीवन आमाको देन होइन', अहिले सुभद्रा सम्झन्छिन्- 'डाक्टर हल ड्रेलको देन हो ।'...
Read More »

Feature
स्पाइडरम्यान तेस्रो ठूलो कमाउ सिनेमा
नेपालमा स्पाइडरम्यान तेस्रो संस्करण सन् २००७ कै सबैभन्दा बढी कमाउने चलचित्रको सूचिमा तेस्रो नम्बरमा परेको काठमाडौँस्थित एक वितरकले इनशाडटकमलाई बताएका छन् । ...
Read More »

Feature
नेपालमा ४० डिजिटल सिनेमा हल बनाइने !
आगामी एक वर्षभित्र ४० वटा सिनेमा हललाई डिजिटल प्रसारणयुक्त भवनमा परिणत गर्ने महत्वाकांक्षी योजना ऎक कम्पनीले अघि बढाएको छ । ...
Read More »

 
Feature
दशैँमा नेपाली परीहरु
"यो चलचित्र त्यति धेरै हावा पनि छैन, जति त्यो चलचित्र छ । यो चलचित्र कोटेश्वरमा गएको वर्ष विवेक चौलागाइँको हत्याकाण्डमा आधारित छ ।"...
Read More »

Feature
निखिलले गीत गाउने
अहिलेका हट नायक निखिल उप्रेतीले पनि गीत गाउने भएका छन् । उनलाई गीत र सङ्गीत नेपाली चलचित्रका लोकप्रिय सङ्गीतकार सुरेश अधिकारीले यो अवसर उपलब्ध गराउने छन् । ...
Read More »

Feature
उत्तमले ल्याए सिनेमा क्रान्ति !
२० वर्षीय उत्तम न्यौपानेले गरेको तीन महिने खोजपछि एउटा साधारण भिडियो दृश्यलाई सिनेमास्कोपको पर्दामा देखाउन मिल्ने दाबी गरेका छन् ।...
Read More »

 
Feature
फ्रान्समा मलामी
यो क्याराभानपछिकै सबैभन्दा महङ्गो नेपाली चलचित्र रहेको बताइऎको छ ।...
Read More »

Feature
लौ, यी त बिग्रेछन् !
अघिल्ला वर्षहरुभन्दा चलचित्र पत्रकारिता पुरस्कार कार्यक्रम स्तरीय र अझ व्यापक हुन सकेकोमा पत्रकारहरुले सन्तोष व्यक्त गरेका थिए ।...
Read More »

Feature
घेरिए सांसद सिनेकर्मीबाट
विवादास्पद चलचित्र अहङ्कार हेर्न निम्त्याइएका तराई मूलका सांसद वंशीधर मिश्र चलचित्र हेरेर बाहिर निस्केपछि चलचित्रकर्मीहरुले उनलाई अरुको कुरा सुन्न धैर्यता नभएको भनी आलोचना गर्दै उनलाई बाहिर निस्कन दिएनन् । ...
Read More »

 
Data 91 - 105 of 161 [Total 11 Pages]
[prev] 7 [next]

       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
City Sighting
Sonitpur Saanjh 2068
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
Style Check
Style Check Dashain Fashion 2011
 
 
 
 

Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal