|
|
 |
सिक्किम-नेपालको लगानीमा नयाँ चलचित्र |
यसअघि आफ्ना चलचित्रको शुभारम्भलाई बिना हल्ला शुरु गर्ने गरेका शोभितले यस कार्यक्रमलाई भने हल्ला गर्न कसर छाडेका थिएनन् ।... Read More »
|
 |
|
|
|
|
 |
कलाकारको किताब |
यम चौलागाइँले भर्खरै एउटा किताब प्रकाशित गरेका छन्, जसले नेपाली चलचित्र उद्योगमा काम गरिरहेका वा स्वर्ग सिधारिसकेका व्यक्तिहरुको योगदान र तिनको कामकारवाहीबारे जानकारी दिने प्रयास गरेका छन् । ... Read More »
|
 |
|
|
|
|
 |
नायिका त छन् तर गज्जबका छैनन् ! |
अज्ञानता, अशिक्षा र अस्वस्थ प्रतिस्पर्धा हावी देखिएका विद्यमान केही नायिकाहरूको ठाउँमा शिक्षित, प्रतिभावान् नायिकाको प्रवेश भएमा यस क्षेत्रमा नायिकाको भविष्य निकै उज्ज्वल देखिन्छ । ... Read More »
|
 |
|
|
|
|
|
 |
Weekend movie watch |
Why go to the movies when you can enjoy movies at the comfort of your home? Stretch your legs as you wish and throw unwanted air as you please. Why waste good manners inside four walls? Enjoy your weekend with these two movies!!... Read More »
|
 |
|
|
|
|
 |
अन्त्य ! तर के को ? |
कुनै पनि नयाँ शुरुवात हुनका लागि पुरानो कुराको अन्त्य हुन जरुरी छ भन्ने सन्देश बोकेर यो चलचित्र बनाएको बताइरहेका दिनेश शर्माले यसमा अरु सन्देश पनि थप्न भुलेका छैनन् । ... Read More »
|
 |
|
|
|
|
 |
रविकी बेहुली कृति |
'बेहुलीको नजिकै नबस्नु झुक्किएर बेहुलाले तिमीलाई सिन्दुर लगाइदेलान् '-बेहुली बनेर विवाहको यज्ञ छेउमा घुम्टी ओढेर लजाएर बसेकी नायिका/इमेज च्यानलकी उदघोषिका कृति भट्टर्राईसंगै साथी भएर बसेकी चलचित्र नायिका ऋचा घिमिरेलाई इमेज एफएमका उदघोषक नरेश भट्टर्राईले ठट्यौली गरे ।... Read More »
|
 |
|
|
|
|
|
 |
निखिलको वेबसाइट |
निखिल उप्रेतीले दुइ महिनाअघि आफ्नो आफ्नो ३२ औँ जन्मदिनको अवसर पारेर व्यक्तिगत वेबसाइट खोलेका छन् ।... Read More »
|
 |
|
|
|
|
 |
फिल्म अवार्ड २०६४ |
"कुरा मात्र पड्काउने र काम नगर्ने भन्दा चप्पल पड्काएर काम गर्नेहरु महान् हुन् । यिनले आखिर काम गरेरै छाडे ।" ... Read More »
|
 |
|
|
|
|
 |
डिजिटल सिनेमाका पक्ष र विपक्ष |
यो प्रदर्शनविधि 'अल्ट्रा बिग स्क्रीन टीभी' जस्तो भएकाले घरमा ठूलो स्क्रीनमा टीभी हेरेजस्तो अनुभूत गराउने आदि कमजोरी हुने दाबी गर्छन् । ... Read More »
|
 |
|
|
|
|
|
 |
अहङ्कारको प्रतिबन्ध खुल्यो |
केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र अहङ्कारका केही दृश्यलाई लिएर जनाएको आपत्ति फिर्ता लिएको छ ।... Read More »
|
 |
|
|
|
|
 |
बाहुनको नेवारी मोह |
अभिनयमा विगत एक दशकदेखि लागेर चर्चा कमाउन नसकेका बाहुन यादव पुडासैनीलाई नेवारी भाषा र संस्कृतिमा यति मोह छ कि उनले अहिले सानो पर्दाको चलचित्र बनाउँदैछन् । ... Read More »
|
 |
|
|
|
|
 |
सकिनुअघि नै हल्ला ! |
फिल्म प्रदर्शन गर्दासमेत पत्रकारलाई बोलाउन कञ्जुस्याइँ गर्ने निर्माताहरुको भीड बढेको बेला जेनीले सुटिङ सकिएको जानकारी दिनका लागि मात्र पत्रकारहरुको भेला गराई तिनलाई 'शान्त रात्रिभोज'को समेत व्यवस्था मिलाएकी थिइन् । ... Read More »
|
 |
|
|
|
|
|
 |
स्पाइडरम्यान तेस्रो ठूलो कमाउ सिनेमा |
नेपालमा स्पाइडरम्यान तेस्रो संस्करण सन् २००७ कै सबैभन्दा बढी कमाउने चलचित्रको सूचिमा तेस्रो नम्बरमा परेको काठमाडौँस्थित एक वितरकले इनशाडटकमलाई बताएका छन् । ... Read More »
|
 |
|
|
|
|
 |
नेपालमा ४० डिजिटल सिनेमा हल बनाइने ! |
आगामी एक वर्षभित्र ४० वटा सिनेमा हललाई डिजिटल प्रसारणयुक्त भवनमा परिणत गर्ने महत्वाकांक्षी योजना ऎक कम्पनीले अघि बढाएको छ । ... Read More »
|
 |
|
|
|
|
 |
दशैँमा नेपाली परीहरु |
"यो चलचित्र त्यति धेरै हावा पनि छैन, जति त्यो चलचित्र छ । यो चलचित्र कोटेश्वरमा गएको वर्ष विवेक चौलागाइँको हत्याकाण्डमा आधारित छ ।"... Read More »
|
 |
|
|
|