Home» Cinema» Film Review
Cinema>
Film Review
Latest Articles
१२ हजार वर्षअघिको कुरा
अंग्रेजी सिनेमा "द इण्डिपेन्डेन्स डे" र "द डे आफ्टर टुमरो" हेरिसकेका जो कोहीलाई पनि "१०,००० बीसी" शीर्षकले लोभ्याउँछ । कारण चाहिँ उही हुन्, निर्देशक- रोल्याण्ड एमिरिक । ...
Read More »

हल्ला बोलः हल्लै हुन सकेन
लेखक निर्देशक सन्तोषीले विषय चाहिँ राम्रै उठाएका हुन्, तर गलत पात्र मार्फत् ।...
Read More »

ढिँडो र गुन्द्रुक स्वादमा कागबेनी
थुप्रै निर्देशकीय कमजोरीलाई बिर्सेर कागबेनी हेर्ने हो भने यो एउटा मौलिक नेपाली नेपाली चलचित्र बनेको छ । ...
Read More »

 
कागबेनीः हेर्न किन जरुरी छ ?
एक साथीले सिनेमा हेरिसकेपछि भने- "नेपाली सिनेमा 'हेर्नैपर्ने सूचि'मा पर्न अझै केही वर्ष लाग्छ । तर सिनेमा नहेरिकन एकै चोटी त्यो दिनको अपेक्षा गर्न सकिन्न । तुलनात्मक राम्रा नेपाली सिनेमा हेर्ने बानी बसाल्यो भने नेपाली सिनेमा हेर्नैपर्ने दिन आउन समय कुर्नु पर्दैन ।" यो चाहिँ तुलनात्मक रुपमा राम्रो सिनेमा बनेको छ । त्यसैले यो सिनेमा हेर्न जरुरी छ ।...
Read More »

नेपालः एउटा राम्रो प्रयास, तर...
रामकृष्णले बढो चतुर्‍याइँपूर्वक उत्तर दिए- "सिनेमाले उठाउन खोजेको कुरा चाहिँ बबाल राम्रो छ ।" उनले यो भनेनन्, सिनेमा एकदम राम्रो छ । उनले यो पनि भनेनन्, सिनेमा नराम्रो छ । उनले भने, उठाउन खोजिएको विषयवस्तु निकै खँदिलो छ, राम्रो छ । ...
Read More »

तारे जमीन परः हर अभिभावकले बुझ्नुपर्ने कु
छोराछोरीले पढेनन्, उनीहरुले अभिभावकको कुरा बुझ्दैनन्, सधैँभरि पढाइमा अब्बल हुन सक्तैनन् भने त्यसको उपचार के हुन सक्छ ? आमिर खानले निर्माण तथा निर्देशन गरेको चलचित्र तारे जमीन परले यो कुरालाई उठाएको छ । ...
Read More »

 
आँधितुफान, नाम मात्रको !
अपहरण र यसभित्रको अर्थनीतिका विषयमा चलचित्रकर्मी मौनता श्रेष्ठले 'आँधितुफान'को निर्माण तथा लेखन गरेका छन् । चलचित्रलाई निर्देशन गरेका छन्, महेन्द्र बुढाथोकीले ।...
Read More »

फेरि अर्को साइनो, कस्तो साइनो !
यस्तो अवस्थामा चलचित्र खल्लो खिचडी सावित भएको छ र लाग्छ, नारायण पुरीले निर्देशनका कखग सिक्न अझै बाँकी छ ।...
Read More »

Weekend Movie Watch
Read More »

 
Weekend Movie Watch
The last day of the week, but the most awaited one is finally here. Its Saturday and you have a lot of homework to catch up with – specially tending to your relationship with your favorite couch and TV. So warm up to your loved ones and enjoy these two fabulous movies this Saturday!...
Read More »

Weekend movie watch
Saturday comes but once a week and many are the things to do! Like cleaning your home, inviting relatives for lunch, giving your dog a bath…and another dozen or so things you care to conjure up. Or you can once again take our advice and pamper yourself with a good movie or two. ...
Read More »

अल्पविरामः उद्योगको कोशेढुंगो
केही कमजोरीका बावजूद नेपाली चलचित्रको इतिहासमा यो एउटा पृथक् सिनेमा बनेको भने पक्कै छ । ...
Read More »

 
आगोमा घिऊ
पाँच वर्षघि नै हिट भएको आगो चलचित्र केही परिवर्तनका साथ पुनः रिलिज भएको छ । यसले निर्मातालाई २० लाखभन्दा बढी आम्दानी गराउने निश्चित छ ।...
Read More »

दुर्गा
दुर्गाको आक्रोश...
Read More »

क्रोध
के को क्रोध हो यो ?...
Read More »

 
 

Data 1 - 15 of 15 [Total 1 Pages]

 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal