Home» Music» Feature
Music>
Feature
Latest Articles
घुमिफिरी रुम्जाटार
पाँच वर्षन्दा बढी समय गीत रेकर्डिष्टका रुपमा काम गरेका एक सङ्गीतकर्मी अहिले पाँच वर्षो मौनतापछि पुनः उद्योगमा फर्किएका छन् । ...
Read More »

मणिपुरबाट सीधै आर-शालामा पस्दा...
फेब्रुअरी महिनाको पलेँटीमा भारतको पूर्वोत्तरका नेपालीभाषी कलाकार शान्तानुकुमार लिम्बुको गायनकला प्रस्तुत हुने भएको छ । जीवनकै पहिलो एकल गायन लिएर नेपाल भित्रिएका शान्तानु पलेँटीका वाद्यवादकसितको नियमित अभ्यासमा जुटिसकेका छन् ।...
Read More »

यो मन त हाम्रो नेपाली हो
फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सिउलस्थित एक हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिति रहेको कोरियाबाट रोशन भट्टराइले इनशाडटकमलाइ जनाएका छन् ।...
Read More »

 
४१ वर्षपछि प्रेमध्वजको एकल गायन
कहिलेकाहीँ नसोचेको कुरा कीर्तिमान बन्दोरहेछ । यतिबेला बहुचर्चित गायक प्रेमध्वज प्रधान ४१ वर्षपछि नेपालयको आयोजनमा पलेँटीमा गाउन बस्दा यो लामो समयपछिको एकल गायन बन्ला भन्ने उनले सोचेका पनि थिएनन् ।...
Read More »

ए, सञ्जय यहीँ छन् !
उनको तयार भएको 'आम् ब्याक्' अर्थात् म फर्किएँ, मैदानमा हुनेहरु तयार भएर बस भन्ने सन्देश उनले दिन नचाहेको होइन । तर यस बीचमा देशको ब्रिग्रँदो परिस्थिति, एल्बमबाट हुने घट्दो कमाई, घट्दो वैदेशिक सांस्कृतिक कार्यक्रमका कारण अहिले पुरानो पुस्ता कलाकारहरु एल्बम निकाल्न रुचि दिन छाडेका छन् । ...
Read More »

विज्ञापनमा नयाँ नाउँ
तपाइँले अहिले बज्दै गरेको विज्ञापन मायोज आम्मामा पल्सर अनि त्योभन्दा अघि मायोज मुठ्ठीमा हात्तीजस्ता विज्ञापन सुन्नु भएको वा हेर्नु भएको छ ? छ भने त्यसमा गाउने वा आवाज दिने व्यक्ति को होला भनेर सोच्नु भएको हुँदो हो । आउनुस्, आज तिनै व्यक्तिसँग तपाइँलाई परिचय गराऊँ ।...
Read More »

 
भविष्य खोज्दै नेपालमा
कोही सुरक्षित भविष्य खोज्दै अमेरिका पुग्छन्, अनि कोही चाहिँ देखिएको र भएको सुरक्षित भविष्य पनि छोडेर स्वदेश आइपुग्छन् । पछिल्लो समय देशमा राम्रो साङ्गीतिक भविष्यलाई छोडेर अमेरिका पस्ने गायकगायिकाहरुको सूचि लामो हुन्छ । ...
Read More »

अभयासँग एक दिउँसो
उनको नयाँ एल्बम अहिले कुनै पनि कम्पनीलाई 'बेचेकी' छैनन् । कारण के छ भने औधि बढी लगानी भएको यो एल्बम बेचेर उनको पैसा उठ्ला भन्ने उनलाई विश्वास छैन ।...
Read More »

लाइफटाइम अचिभ्मेन्ट भन्दा अरु केही छैन ?
हिजोआज दिन कस्तो आयो भने कुनै संस्थाले कसैलाई सम्मान गर्‍यो भने त्यही व्यक्तिलाई सम्मान गर्नेहरुको लर्को लाग्छ । मानौँ अरु व्यक्ति नै छैनन् ! उनी एक मात्र विकल्प हुन् र उनलाई दिएन भने संस्थाको लाज, इज्जत ढाकिन्न ! ...
Read More »

 
नेपाली निर्देशकको विदेशी भिडियो
नेपाली म्युजिक भिडियो निर्देशन गरिरहेका जनकदीप पराजुलीले भारतमा एउटा रिमिक्स गीतको म्युजिक भिडियो बनाएर फर्किएका छन् ।...
Read More »

साथी खोज्दै रामकृष्ण
उनले यस पटक नयाँ काम गर्न खोज्दै छन्, त्यसैले पनि नयाँ साथीको खोजी गरेका हुन् । ...
Read More »

युवाहरुलाई हौस्याउँदै
सङ्गीत र युवा एकअर्कामा गहिरो सम्बन्ध राख्दछन् । यही सङ्गीत हो, जसले युवालाई सही दिशा दिन्छ । विषादमा आशा दिने पनि योभन्दा अन्य उत्तम कुनै औषधि छैन भन्दछन् विज्ञहरु । ...
Read More »

 
आइटम मौसमी
महेश खड्का, चेतन सापकोटा र सुरेश अधिकारीकी त प्रिय गायिका उनी भइहालिन् । तर उनको भागमा पर्ने चाहिँ 'द्विअर्थी' गीत मात्र ।...
Read More »

पान्तरी रहिनन्, कोइली बिर्सिइन्नन्
उनी दिउँसोसम्म पूजापाठमा मन बहलाउँथिन्, दिउँसो अबेरसम्म घाम ताप्थिन् खानापछि । अनि साँझ नढल्दै ओछ्यान तताउन पुग्थिन् । ...
Read More »

पत्रकार नकुटेको दाबी
विज्ञप्तिमा भनेजस्तो मैले आफ्नो ग्याङ बोलाएर उनलाई सामूहिक आक्रमण गरेको र उनलाई सिकिस्त पारेको चाहिँ होइन । यो सत्य हो, उनलाइ एक दुइ झापड लगाएको हुँ ।...
Read More »

 
 

Data 1 - 15 of 148 [Total 10 Pages]
1 23456[next]

 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal