Home» » 24
>Fashion and Grooming>
Latest Articles
दाह्रीवाल महिला
अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् । ...

Read More »
बेला बबल टेन्टको
बाहिरतिर भ्रमणमा निस्किएका बेला टेन्ट लगाउनु त पर्छ नै तर गाडिएका टेन्टहरु पारदर्शी नहुने हुनाले बाहिरी दृश्यको मजा लिन पाइँदैन । यस्तो किसिमको चिन्तामा डुब्नु भएको छ भने अब त्यसको समाधान निस्किएको छ । पछिल्लो समयममा "बबल टेन्ट" चर्चामा आउन थालेको छ । ...

Read More »
बिहे रोक्न बमको हल्ला !
आफ्नी छोरीले आफूखुसी बिहे गरी भाग्न खोजेपछि एक रुसी आमाले प्रहरी अधिकारीहरुलाई आफ्नी छोरी सुसाइड बम्बर भएको भन्दै तिनलाई पक्राउ गर्न अनुरोध गरेकी छिन् । ...

Read More »
 
अपराध सुन्दरीहरुको प्रतियोगिता
संसारभर अनौठा सुन्दरी प्रतियोगिता हुन्छन् तर मिस माफिया २०१० ले त सबैलाई उदेकमै पारिदियो । यसमा भाग लिने निर्ण्ाायकहरुले पनि डर्राई-डर्राई कुन चाहिँ सुन्दरी प्रथम भइन् भनी निर्ण्र्ाागर्नुपर्ने स्थिति आयो । किनभने, मिस माफियाहरुले विभिन्न किसिमका कला पर््रदर्शनी गर्दा गोली हान्ने कला पनि पर््रदर्शन गर्दा निर्ण्ाायकहरुको सातो जानु स्वाभाविक नै थियो । ...

Read More »
मोटा मान्छेलाई सित्तैमा खाना
अमेरिकाको एउटा रेष्टुराँले मोटा मानिसहरुलाई सित्तैमा खाना खुवाउने भएको छ । तर उसले सँगैमा एउटा शर्त पनि तेर्‍स्याएको छ । त्यो शर्त हो, सित्तैमा खान पाउने व्यक्तिको तौल कम्तिमा २५ स्टोन अर्थात् १ सय ५९ केजी चाहिँ हुनै पर्छ । ...

Read More »
ट्रक किन्दा राइफल सित्तैमा
ट्रक बेच्ने एउटा वितरकले अनौठो तरिका फेला पारेका छन् । उनले हालै गरेको एउटा विज्ञापनमा आफ्नो पसलबाट ट्रक किन्दा एउटा एके ४७ राइफल सित्तैमा दिने बताएको छ । ...

Read More »
 
अल्छीलाग्दो कक्षा कोठामा बढी म्यासेज पठाç
अमेरिकाको विल्की विश्वविद्यालयमा गरिएको एउटा अध्ययनअनुसार शिक्षकले अल्छीलाग्दो तरिकाले पढाउने कक्षामा विद्यार्थीहरुले एकअर्कालाई म्यासेज पठाउने गर्दछन् । ...

Read More »
जीवनभरको कमाई कारको छतमा
बेलायतको एस्सेक्स निवासी एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले आफ्नो जीवनभरको कमाई कारको छतमा राख्दा ८० हजार पाउन्ड गुमाउन पुगेका छन् । उनले कारको छतमा ठूलो पोको राखेका थिए तर कार चलाउँदै गर्दा त्यो पोको कहाँ खस्यो भन्ने नै थाहा पाउन सकेनन् । ...

Read More »
Sayami's poetic fancy
Read More »
 
Theater in his blood
“Theater is not just a passion, it’s a way of life, the way of being and a way of thinking for me,” shares playwright Bijay, also known as “Bisphot”. ...

Read More »
Invitation To Party Courtesy San Miguel
Read More »
Subedi's unforgettable accounts
Read More »
 
Upgrade On Digital Security: Kaspersky Anti-Virus 2012 and Kaspersky Internet Security 2012
Read More »
The Sexy Women of Sucker Punch
Read More »
Houses of Celebrity
Read More »
 
 
Data 16 - 30 of 2875 [Total 192 Pages]
[prev] 12 34567[next]
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal