Home» » 24
>Fashion and Grooming>
Latest Articles
ग्रिनेडको कावाले तनाव
अमेरिकाको सान प|mान्सिस्कोस्थित चर्चित पार्क फिसरम्यान्स हृवार्फाई केही समयका लागि प्रहरीले सिलबन्दी गरी र्सवसाधारणलाई बाहिर निकाल्नु पर्‍यो । ...

Read More »
जेब्राक्रसमा बाँदर
पर्ूर्वी चीनको एक शहरमा सडक काट्नका लागि बनाइने जेब्रा क्रस गर्ने ठाउँ छेउमा बाँदरले सडक पार गरिरहेको चित्र टाँसेकामा स्थानीयबासीहरुले विरोध गरेका छन् । ...

Read More »
नजिक नआउन चेतावनी
चीनका सरकारी अधिकारीहरुले दर्ुइ बेग्लाबेग्लै घरलाई १० सेमीभन्दा कम दुरीमा टाँसेर घर बनाउनु राम्रो नभएको भन्दै यदि त्यस्ता घर भेटिएका खण्डमा भत्काइने धम्की दिएको छ । ...

Read More »
 
हातलाई गोडामा सिलाइदिँदा
चीनका र्सजनहरुले एउटी ९ वषर्ीया बालिकाको हातलाई गोडामा सिलाइदिएर हातलाई जोगाएका छन् । तीन महिनासम्म उनको हातलाई गोडामा सिलाइएको थियो र हात जोगिने अवस्था आएपछि गोडाबाट झिकेर पुनः हातमा जोडिएको थियो । ...

Read More »
गज्जबको लण्डन
अहिले जसले पनि ३६०सिटीजडटनेटमा गएर लण्डनका फोटोहरु हेर्‍यो, त्यसले नभनी रहनै सक्तैन- गज्जबको लण्डन ! किनभने यहाँ अहिले संसारकै सबैभन्दा बढी डेफिनेसन भएको लण्डन शहरका फोटाहरु राखिएका छन् । यी तश्वीरहरु यति प्रष्ट छन् कि एउटा घरको झ्यालमा नाङ्गै उभिएकी एउटी महिलासमेत देखिएकी छिन् । ...

Read More »
ब्याटम्यानका फ्यानको लागि
सन् १९६० को दशकमा टेलिभिजनको पर्दामा उदाएको सुपरहिरो ब्याटम्यानको लोकप्रियता अहिले पनि कम छैन । त्यसैले त यसका फ्यानहरु मौका पाउना साथ आफूलाई मनपर्ने सुपरहिरोलाई सम्झने काम गरिहाल्छन् । जस्तो कि अहिले अमेरिकामा सन् १९६० को दशकमा ब्याटम्यान चढ्ने कारको पर््रदर्शनी हुना साथ प्रशंसकहरुले कारलाई घेरिहाले । ...

Read More »
 
विद्यार्थीले सकारे चोरी
अमेरिकाको एउटा विश्वविद्यालयमा नैतिकतासम्बन्धी भाषण दिन पुगेका एक प्राध्यापकले अनौठो अनुभव गर्नु पर्‍यो । उनले त्यहाँ नैतिकतासम्बन्धी भाषण आफ्ना २ सयभन्दा बढी विद्यार्थीहरुलाई दिइसकेपछि त्यहाँ उपस्थित विद्यार्थीहरुले आफूले परीक्षामा पास हुनका लागि चोरी गरेको सकारेका छन् । ...

Read More »
Footsteps In The Snow
Read More »
UFO Style Check Dashain Fashion
Read More »
 
UFO StyleCheck Dashain Fashion
Read More »
UFO Style Check Dashain Fashion
Read More »
UFO Style Check Dashain Fashion
Read More »
 
UFO Style Check Dashain Fashion
Read More »
हेलिकप्टरबाट भ्यानको उद्धार
स्वीजरल्याण्डका एक कार चालकले आफ्नो भ्यानलाई अप्ठेरो पहाडको यति साँघुरो बाटोमा कुदाउन चाहे कि उनको केही नलागेर हेलिकप्टरबाट उनी र उनको भ्यानको उद्धार गर्नुपर्ने स्थिति आयो । ...

Read More »
आर्थिक मन्दीले बिहे गर्ने घटे
अमेरिकामा आर्थिक मन्दीको असर नराम्रोसँग परेको छ । प्राविधिक रुपमा लामो आर्थिक संकटबाट अमेरिकाले सन् २००९ को मध्यतिर नै त्राण पाएको भनिए पनि त्यसको प्रभाव अहिलेसम्म रहेको एक र्सर्भेक्षणले देखाएको छ । ...

Read More »
 
 
Data 61 - 75 of 2875 [Total 192 Pages]
[prev] 12345 678910[next]
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal