Home» » 24
>Fashion and Grooming>
Latest Articles
The Art Called Photography...
Read More »
राजनीतिज्ञको गफ अनलाइनमा हिट
प|mान्सेलीहरु अलि बढी नै रोमान्टिक हुन्छ भनेको कुरा सत्य नै हो कि क्या हो - त्यहाँका राष्ट्रपति निकोलस सार्कोजी मोडललाई बिहे गरेर चर्चामा आए । अहिले अर्की एक राजनीतिक नेता चर्चामा छिन् । पर्ूव न्याय मन्त्री रचिदा दाती त्यसै पनि ग्ल्यामरस नेत्रीका रुपमा परिचित छिन् । अहिले उनले गरेको रोमान्टिक कुरा इन्टरनेटभरि चर्चा कमाइरहेको छ । ...

Read More »
ठाउँमा नउत्रिदा जरिवाना
एउटा विश्वविद्यालयका प्राध्यापक सही ठाउँमा नउत्रिदा उनले १ सय ५५ पाउण्ड जरिवाना तिर्नुपरेको छ । उनी सही ठाउँभन्दा एक बिसौनीअघि नै उत्रिएका थिए । ...

Read More »
 
गाउँमा चोरी रोक्न ट्रयाक्टर
पर्ूर्वी बेलायतको लिङ्कनशायर प्रहरीलाई स्थानीय चोर-डाँकाहरुलाई पक्राउ गर्न ट्रयाक्टर उपहार दिइएको छ । गाउँमा प्रायः चोरहरु खेतैखेत भाग्ने हुनाले तिनीहरुलाई पक्राउ गर्न नसकिएको बरु उनीहरुलाई खेद्नका लागि बाइक वा कारभन्दा पनि सजिलो ट्रयाक्टर नै हुने देखिएकाले स्थानीय गाउँलेहरुको सहयोगमा प्रहरीलाई ट्रयाक्टर उपहार दिइएको समाचारमा जनाइएको छ । ...

Read More »
ओरङगुटनलाई डाइट
बेलायती चिडियाघरमा रहेको ओसाइन नामक यो ओरङगुटनलाई हिजोआज खान खान उति रुचि छैन । यसको मुख्य कारण चाहिँ उसको खानामा गरिएको कटौती नै हो । अब सुँगुरको मासु ज्यादै रुचाउने र छाक पिच्छे नै "पोर्क" चाहिने उसलाई अहिले पशु चिकित्सकहरुले खानामा कटौती गर्ने सल्लाह दिएपछि उसलाई खानामा रुचि हुन छाडेको हो । उसको खानामा तरकारी र फलफूल मात्र हुने गरेको छ । ...

Read More »
रक्सी र चुरोट बढी प्रयोग गर्न मन्त्रीको आग
रुसका अर्थमन्त्रीले आफ्नो देशको अर्थतन्त्रलाई बलियो बनाउन बढीभन्दा बढी रक्सी पिउन तथा धूमपान गर्न आग्रह गरेका छन् । अर्थमन्त्री अलेक्र्साई कुद्रिनले देशको अर्थतन्त्रलाई उँभो लगाउन यसरी चुरोट र रक्सी पिउन आग्रह गरेका हुन् । ...

Read More »
 
केन्यामा फोन आतङ्क
केन्यामा अहिले मोबाइल फोन आतङ्क चरम सीमामा पुगेको छ । कुनै विशेष नम्बरबाट आएको नम्बर उठाएको खण्डमा मान्छेको ज्यान तत्काल जाने हल्लाले मोबाइल प्रयोगकर्ताहरुमा आतङ्क छाएको छ । ...

Read More »
यस्तो पनि एउटा गोल
अहिले इन्टरनेटमा संसारकै हास्यास्पद गोलकिपरको चर्चा छ । केही व्यक्तिको दाबी अनुसार त मोरक्कोका ती गोल किपर इतिहासकै सबैभन्दा उदेकका व्यक्तिमध्येमा गनिनु पर्ने बताइन थालिएको छ । ...

Read More »
जाँड पसलेको सित्तैमा सल्लाह
जर्मनीको बर्लिन शहरमा रहेको एउटा रक्सी पसल र पब सञ्चालकले लामो समयदेखि बेरोजगारीको समस्या भोगिरहेका युवाहरुका लागि सल्लाह दिने बेग्लै विभाग खोलेको छ । बर्लिनको दक्षिणमा रहेको न्यू कोलिन जिल्लाको किन्डल क्लाउज नामक उक्त पबले कामका बारेमा विभिन्न सल्लाह र सुझाव दिने गरेको यसका सञ्चालक माइकल हसुचाले बताएका छन् । ...

Read More »
 
छाप्रोमुनि सुरुङ खन्न जागीरले सघायो
चीनको एउटा खानीमा वर्षौं सेवा गरेका एक चिनियाँले त्यहाँ काम गरेको अनुभवबाट आफ्नो घरमुनि अर्को घर बनाएका छन् । सेवानिवृत्त ती पर्ूव मजदूरले हाल बस्दै आएको आफ्नो जर्ीण्ा छाप्रोमुनि घर बनाएका छन् । ...

Read More »
उडूसले दुःख दियो
हालै भएको एउटा र्सर्भेक्षणमा उडूसको समस्या दिनप्रतिदिन बढेको देखिएको छ । अमेरिकाका दर्ुइ संस्थाहरु युनिभर्सिटी अफ केन्टकी र नेशनल पेस्ट म्यानेजमेन्ट एशोसिएसन -एनपीएमए) ले संसारभरका यस्ता किरा नियन्त्रण गर्ने औषधि उत्पादकहरुको र्सर्भे गरेका थिए । यो र्सर्भेले संसारभर उडूस बढेको पत्ता लागेको हो । ...

Read More »
अश्लील फिल्म दिएकोमा पसल तोडफोड
जर्मनीमा रहेको एउटा समलिङ्गी पुरुषहरुको यौन प्रशाधन बेचिने पसलमा एक व्यक्तिले तोडफोड गरेका छन् । उनले एउटा अश्लील चलचित्र हेरेर चित्त नबुझेपछि त्यस्तो खराब फिल्म किन दिएको भन्दै झोक्किएर पसल तोडफोड गरेको सीटीभीले जनाएको छ । ...

Read More »
 
भ्रष्टाचारको नमूना
जनताले दुःख गरेर कमाएको पैसामा पनि सरकारले कर लगाउँछ र त्यो करले देश विकासका लागि भनेर विभिन्न विकासका कार्यक्रम घोषणा गर्छ, सडक बनाउँछ, आदि इत्यादि । तर अष्ट्रीयाका सरकारी अधिकारीहरुले भ्रष्टाचारको त नमूना नै पेश गरेका छन् । त्यो पनि एउटा सुपरहाइवे बनाएर त्यसलाई यसरी रद्दी बनाइएको छ कि त्यो ठाउँ एक ताका सुपरहाइवे हो भन्ने कुरा मानिसहरु पत्याउनै गाह्रो मान्नेछन् । ...

Read More »
संसारकै होचा भनेर अर्का थपिए
कोलम्बियाका एर्डवर्ड निनो हर्नान्डेजलाई संसारकै होचो व्यक्तिको पगरी दिइएको छ । ...

Read More »
व्यस्त ठाउँ कसरी खाली बनाउने ?
चीनका अधिकारीहरुले पार्कमा रहेको बेन्च खाली गराउने ज्यादै उत्तम तरिका फेला पारेका छन् । हुन पनि चीन संसारमै सबैभन्दा बढी मानिस भएको देश हो । त्यहाँका पार्कहरु यति भरिभराउ हुन्छन् कि बसेको ठाउँबाट मानिसहरु उठ्ने बित्तिकै उनीहरुको बस्ने पालो नआउन सक्छ । त्यसैले पनि बसेको ठाउँ ओगट्नु उनीहरुको बाध्यता पनि हो । ...

Read More »
 
 
Data 76 - 90 of 2875 [Total 192 Pages]
[prev] 123456 7891011[next]
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 Tag Navigation
  Browse Tag by Group
  Complete List of Tags
 
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal